Public Pana
आजको विदेशी मुद्राको विनिमय दर -सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर -सूचि सहित युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ।
कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै  
कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै   २०२५ कात्तिक १४ गते बीपी जेलमुक्त भए लगत्तै भारत गएका उनी ८ वर्ष निर्वासित भए ।
आज उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा हुस्सु 
आज उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा हुस्सु  पछिल्लो समय तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।
आज टोपी दिवस
आज टोपी दिवस नेपाली हामी रहौँला कहाँ नेपालै नरहे नेपालै नरहे
आजदेखी अग्रेजी नयाँ बर्ष शुरु, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाँइदै
आजदेखी अग्रेजी नयाँ बर्ष शुरु, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाँइदै इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
राप्रपाले राष्ट्रिय सभाका उम्मेदवार सिफारिसको जिम्मा दियो प्रदेशलाई
राप्रपाले राष्ट्रिय सभाका उम्मेदवार सिफारिसको जिम्मा दियो प्रदेशलाई काठमाण्डौ, ललितपुर, भक्तपुर बाहेक ७४ जिल्लामा पनि पृथ्वी जयन्ती मनाउन प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय बैठकले गरेको छ।
सुदूरपश्चिम सरकारले बालकुमारीमा मारिएका शाहका परिवारलाई रु.२ लाख दिने
सुदूरपश्चिम सरकारले बालकुमारीमा मारिएका शाहका परिवारलाई रु.२ लाख दिने प्रदर्शनकारीले शाहको अछाम लानु पर्ने, मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, आफन्तलाई रोजगारी  र आमाबुवालाई पालनपोषणको ग्यारेन्टी माग गरेका छन्। 
उद्योगीहरुले उठाए  कुलमानमाथि नै छानविन गरि कारवाही हुनुपर्ने माग
उद्योगीहरुले उठाए  कुलमानमाथि नै छानविन गरि कारवाही हुनुपर्ने माग नेपाल उद्योग वाणिज्य महासंघ महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानविन गरि कारवाही हुुनुपर्ने माग गरेका छन् ।
कांग्रेसको मेलमिलाप दिवसमा रास्वपा र राप्रपा छुटे 
कांग्रेसको मेलमिलाप दिवसमा रास्वपा र राप्रपा छुटे  विश्वकर्माका अनुसार लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका लागि उनीहरूको योगदान नभएकाले निम्तो नगरिएको हो।
बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरिय  न्यायीक आयाेग   बन्ने
बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरिय न्यायीक आयाेग बन्ने उक्त आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड (सम्बोधन सहित)
ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड (सम्बोधन सहित) देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।
भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री जस्तो लागेको यातायातमन्त्री किरातीको व्यङ्ग्य
भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री जस्तो लागेको यातायातमन्त्री किरातीको व्यङ्ग्य मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिने पनि जानकारी दिए ।
Weather Update