बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
शुक्रबार, पुस १३, २०८०
सन्दिपका कानुन व्यवसायीको वहस सकियो, सिसिटिभी फुटेज हेरेर फैसला सुनाउने
शुक्रबार, पुस १३, २०८०
सन्दिप लामिछानेको मुद्दामा उनका कानुन व्यवसायीको वहस सकिएको छ। योसगै अव जवाफी वहस सकेर फैसला सुनाउने न्यायाधीशले बताएका छन् ।
शैक्षिक योग्यतावारे बुझ्न गर्भनर अधिकारीलाई सर्वोच्चले अदालतमै बोलाउन सक्ने !
शुक्रबार, पुस १३, २०८०
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्तामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथिको प्रारम्भिक सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासले शुक्रबार पहिलो समयमै सुनुवाइ सकेको हो।
मन्त्रीको गाडीमा आगजनी गरेका प्रर्दशनकारीले पत्रकारमाथी समेत हातपात गरे
शुक्रबार, पुस १३, २०८०
एकान्तकुनामा करिब सय जनाको संख्यामा रहेको उनीहरुले फोटो र भिडियो खिच्दै गरेका संचारकर्मीमाथी हातपात गर्दे दुव्र्यवहार गरेका हुन।
गाडी जलाएपछी मन्त्री ज्वालाले भने कसोकसो उम्कियौ, ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन
शुक्रबार, पुस १३, २०८०
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन्।
मन्त्रीको गाडी जलाएपछी बालकुमारी क्षेत्र तनावग्रस्त (तस्विरहरु)
शुक्रबार, पुस १३, २०८०
शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् ।
कोरिया जान नपाएको झोकमा युवाहरुले भौतिकमन्त्री ज्वालाको गाडीमा गरे आगजनी, बालकुमारी तनावग्रस्त
शुक्रबार, पुस १३, २०८०
आक्रोशित आन्दोलनकारीले मन्त्री चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए ।
गर्भनर अधिकारीको शैक्षिक योग्यतामा कैफियत भेटिए बर्खास्त हुन सक्ने, सर्वोच्चमा न्यायिक परीक्षण हुँदै
शुक्रबार, पुस १३, २०८०
गर्भनर अधिकारीको योग्यतासम्बन्धी प्रमाणपत्रमा कुनै कैफियत भेटिए उनको पद धरापमा पर्ने कानुन व्यवसायीहरुले बताएका छन्।
तीन न्यायाधीशमाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश भट्टराईको नेतृत्वमा समिति गठन ( राजपत्रसहित)
शुक्रबार, पुस १३, २०८०
जिल्ला अदालत रहँदा न्याय सम्पादनका कारण विवादमा परेका ३ न्यायाधीशमाथि छानविन गर्न न्याय परिषदले सर्वोच्च अदालतको संयोजकत्वमा समिति गठन गरेको छ।
झापामा हात्तीको आक्रमणमा परि एकको मृत्यु
शुक्रबार, पुस १३, २०८०
झापामा मानव जङ्गली हात्तीको द्वन्द्व बढेर गएको छ । जङ्गली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको ज्यान गएको छ ।
राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त, को कहाँ ?
शुक्रबार, पुस १३, २०८०
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने
शुक्रबार, पुस १३, २०८०
पाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
केही ठाउँमा आंशिक बदली बाहेक मौसम सामान्यतया सफा रहने
शुक्रबार, पुस १३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

