Public Pana
पूर्व राजाका  परिवारले गुहारे संसद
पूर्व राजाका परिवारले गुहारे संसद भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् । 
केन्द्र  सरकारलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुँदै
केन्द्र सरकारलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुँदै संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । 
चार कम्पनी कालाे सुचिमा
चार कम्पनी कालाे सुचिमा सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कांग्रेस  केन्द्रीय समितिको बैठक बस्दै ,सरकार परिवर्तनवारे छलफल हुने
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै ,सरकार परिवर्तनवारे छलफल हुने सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा, दिउँसो १ बजे बस्ने छ। 
के छ आज विदेशी मुुद्राकाे दर
के छ आज विदेशी मुुद्राकाे दर नेपाल राष्ट्र बैंकले आज (१२ पुस २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
माैसम केही ठाउँमा आंशिक बदली बाहेक  सामान्यतया सफा रहने
माैसम केही ठाउँमा आंशिक बदली बाहेक सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
सन्दिपकाे मुद्दामा अन्तिम वहस हुदै, आजै फैसला सुनाउने सम्भावना
सन्दिपकाे मुद्दामा अन्तिम वहस हुदै, आजै फैसला सुनाउने सम्भावना काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज (बिहीबार) पनि बहस हुँदैछ।
कंग्रेस केन्द्रीय समितिवैठकमा सरकार परिवर्तनवारे समेत छलफल हुन सक्ने !
कंग्रेस केन्द्रीय समितिवैठकमा सरकार परिवर्तनवारे समेत छलफल हुन सक्ने ! सरकारको एक बर्ष पुरा भइसकेकाले पार्टीबाट सरकारको नेतृत्व लिनवारे केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
कपाल झर्न नदिनका लागि यस्ता छन्  उपाय
कपाल झर्न नदिनका लागि यस्ता छन् उपाय हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्‍याइरहेको हुन्छ। कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ। दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य रूपमा लिइन्छ।
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
मदन पुरस्कार विजेता नेपाल प्रहरीका पुर्व डिआइजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर
मदन पुरस्कार विजेता नेपाल प्रहरीका पुर्व डिआइजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेष अदालतले पूर्व डीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको हो। 
डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक कोइरालालाई  भ्रष्टाचारी ठहर गर्दै   साढे ६ वर्ष कैद हुने फैसला
डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक कोइरालालाई भ्रष्टाचारी ठहर गर्दै साढे ६ वर्ष कैद हुने फैसला विशेष अदालतले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई साढे ६ वर्ष कैदको सजाय निर्धारण गरेको छ। 
Weather Update