सन्दिप लामिछानेकाे मुद्दा आज फैसला हुने सम्भावना
शुक्रबार, पुस १३, २०८०
गभर्नर मुद्धाको आज सुनुवाई हुदै, हटाउला त अदालतले ?
शुक्रबार, पुस १३, २०८०
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि आज (शुक्रबार) सुनुवाइ हुँदैछ। ३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको छ।
प्रधानमन्त्रीकप क्रिकेट : डोटीमाथि डडेल्धुराको जित
बिहीबार, पुस १२, २०८०
जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ दशमलव एक ओभरमा बिना विकेटको क्षतिमा पूरा ग¥यो ।
पशुपति विकास कोषको कार्यकारी निर्देशक क्रिश्चियन ! सासद राणाले भने सरकारले अनर्थ गरेको छ
बिहीबार, पुस १२, २०८०
पशुपति विकास कोषको कार्यकारी निर्देशकमा गरेको नियुक्ती विवादमा परेको छ। संसदिय समितिले समेत उनको योग्यतामा प्रश्न उठाएपछि प्रमाणपत्र मगाउने निर्देशन जारी गरेको छ।
सन्दीपको मुद्दामा बिहीबार पनि हेर्दा हेर्दै
बिहीबार, पुस १२, २०८०
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस जारी रहेपछि हेर्दाहेदैमा राखिएको छ।
मन्त्रिपरिषद् हेरफेरबारे देउवाको सन्देश- महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि कुरा गरौंला
बिहीबार, पुस १२, २०८०
कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् हेरफेरबारे कुरा गरौंला भन्ने जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्। कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन माघ ११ मा हुँदैछ।
प्रधानमन्त्री कार्यालयमा ब्यापक हेरेफेर एकै पटक ६८ दरबन्दी कटाैती
बिहीबार, पुस १२, २०८०
सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय गरेको हो।
कुलमानकाे चेतवानी ६१ उद्योगको बक्यौता छ, क्रमशः लाइन काट्दै जान्छौं
बिहीबार, पुस १२, २०८०
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन क्रमश: काट्दै जाने चेतावनी दिएका छन्।
धरानका मेयरले हटाए कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर
बिहीबार, पुस १२, २०८०
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् ।
यति एअर दुर्घटना: जाँचबुझ आयोगले भन्यो– मानविय त्रुटिका कारण दुर्घटना भयो
बिहीबार, पुस १२, २०८०
गतवर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ।
गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाइएकाे रिट अन्तत दर्ता, शुक्रबार प्रारम्भिक सुनुवाइ
बिहीबार, पुस १२, २०८०
गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता दिपकराज जोशीलगायत चार जनाले गभर्नर हुन उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्।
उद्योग मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः “युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिनुस्”
बिहीबार, पुस १२, २०८०
बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो।
भौतिक मन्त्रालयको छलफलमा प्रधानमन्त्रीको संकल्पः “अस्तिको सम्बोधन अक्षरंश लागू गरिन्छ”
बिहीबार, पुस १२, २०८०
बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अब कामका आधारमा मूल्यांकन हुने बताउनुभयो।


