Public Pana
नेपाली काग्रेसकाे बागमती प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने
नेपाली काग्रेसकाे बागमती प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने  नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ ।  बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौँमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए
राष्ट्रपति पौडेल विराटनगर जाँदै
राष्ट्रपति पौडेल विराटनगर जाँदै राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदै छन्। 
गण्डकी कोशी, कर्णाली र सुदूरका हिमाली क्षेत्रमा हिमपातको सम्भावना
गण्डकी कोशी, कर्णाली र सुदूरका हिमाली क्षेत्रमा हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 
नारायणगढ–मुग्लिन सडक आजदेखि चार घन्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक आजदेखि चार घन्टा बन्द हुने भीर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो ा 
लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै : अध्ययन
लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै : अध्ययन हालै सार्वजनिक भएको एउटा अनुसन्धानअनुसार लामो समयसम्म बसिरहनु वा कुनै शारीरिक गतिविधि नगर्नेहरुमा  शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै रहेको पाइएको छ।
एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको छः प्रधानमन्त्री
एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको छः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको दावी गरेका छन्
अख्तियारले चुनढुङगा अवैध उत्खननमा ९ ब्यवसायीसहित १८ विरुद्ध सर्वाेच्चमा दायर गर्याे भ्रष्टाचारको मुद्दा
अख्तियारले चुनढुङगा अवैध उत्खननमा ९ ब्यवसायीसहित १८ विरुद्ध सर्वाेच्चमा दायर गर्याे भ्रष्टाचारको मुद्दा अख्तियारले चुनढुङ्गा उत्खनन्मा भ्रष्टाचार गरेको भन्दै नेपाल उधाेग वाणिज्य महासघका पुर्व उपाध्यक्ष पशुपती मुरारकासहित विरुद्ध सर्वाेच्चमा भ्रष्ट्रचार मुद्दा गरेकाे हाे।
दम्पत्तिहरुमा बाँझोपनको समस्या विकराल बन्दै
दम्पत्तिहरुमा बाँझोपनको समस्या विकराल बन्दै आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान जन्माउने कामलाई प्राथमिकता नदिइ आफू आर्थिकरुपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरु बताउँछन् ।
प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो ।
बसपार्कका होटल संचालकको यौनधन्धा :१४ बर्षकी बालिकालाई देखाएर ग्राहक बोलाउथे !
बसपार्कका होटल संचालकको यौनधन्धा :१४ बर्षकी बालिकालाई देखाएर ग्राहक बोलाउथे ! प्रहरीले काम दिने प्रलोभनमा यौनजन्य कार्यमा लगाउने बसपार्कस्थित एक होटलका म्यानजरलाई पक्राउ गरेपछि उक्त प्रकरण बाहरिएको हो । 
नेपाल टेलिकमले सेयरधनीका लागि ४० प्रतिशत नगद लाभांश  दिने
नेपाल टेलिकमले सेयरधनीका लागि ४० प्रतिशत नगद लाभांश दिने कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
Weather Update