Public Pana
अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भरसक ठूलो पार्टी बनाऔँ : शेरबहादुर देउवा
अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भरसक ठूलो पार्टी बनाऔँ : शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भोलिका दिनमा भरसक ठूलो पार्टी बनाउन आह्वान गरेका छन्। 
सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ
सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन्। 
मन्त्री किराँतीकाे राजिनामा माग गर्दै  आन्दाेलन  शुरु
मन्त्री किराँतीकाे राजिनामा माग गर्दै आन्दाेलन शुरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् । बिहीबार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् । 
प्रधानमन्त्रीको निर्देशनः  झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्
प्रधानमन्त्रीको निर्देशनः झोलामा खोलाको स्थिति अन्त्य गर्नुस् प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
काग्रेसकाे मधेश सम्मेलनमा  विवाद  : मर्यादा मिचेकाे भन्दै बिमलेन्द्र नीधि मञ्चमै गएनन्
काग्रेसकाे मधेश सम्मेलनमा विवाद : मर्यादा मिचेकाे भन्दै बिमलेन्द्र नीधि मञ्चमै गएनन् नेपाली कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएसगै विवाद पनि सतहमा आएकाे छ।  बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको समयमा दुई पक्षकाे विवाद सार्वजिनक रुपमै मञ्चमा देखिएकाे हाे ।  सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरेपनि असन्ष्ट पक्षले असहमती राखेका छन् ।
बजेट क्यालेन्डर परिमार्जन गर्न कार्यविधि मन्त्रिपरिषद्‍मा
बजेट क्यालेन्डर परिमार्जन गर्न कार्यविधि मन्त्रिपरिषद्‍मा राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्नेसम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको छ । बजेट क्यालेन्डर परिमार्जनसम्बन्धी उक्त कार्यविधि मन्त्रिपरिषद्मा पुगेको छ । 
राष्ट्रियसभा सदस्य निर्वाचन : ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो
राष्ट्रियसभा सदस्य निर्वाचन : ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। 
नेपाल र श्रीलंकाका परराष्ट्र मन्त्रीको संयुक्त अध्यक्षतामा संयुक्त आयोगको बैठक सुरु
नेपाल र श्रीलंकाका परराष्ट्र मन्त्रीको संयुक्त अध्यक्षतामा संयुक्त आयोगको बैठक सुरु नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठक नेपालका परराष्ट्र मन्त्री एनपी साउद र श्रीलंकाका परराष्ट्र मन्त्री अली साब्रीको सह अध्यक्षतामा काठमाडौंमा सुरु भएको छ। 
साहित्यकार एवं उद्यमी बसन्त चौधरी यु–ट्युब च्यानलमा मनका कुरा ल्याएर आउँदै
साहित्यकार एवं उद्यमी बसन्त चौधरी यु–ट्युब च्यानलमा मनका कुरा ल्याएर आउँदै चौधरी ग्रुपको स्वामित्वमा रहेको सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि संचालन गर्न लागेको यु–ट्युव च्यानलमा चौधरीले मनका कुरा विथ बसन्त चौधरी नामक कार्यक्रम संचालन गर्न लागेका हुन ।
माओवादीले फागुनको पहिलो साता बिधान सम्मेलन गर्ने
माओवादीले फागुनको पहिलो साता बिधान सम्मेलन गर्ने बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
जव पोखराबाट उड्नै लाग्दा बुद्ध एयरको जहाजको इमरजेन्सी ढोका अचानक खुल्यो .......
जव पोखराबाट उड्नै लाग्दा बुद्ध एयरको जहाजको इमरजेन्सी ढोका अचानक खुल्यो ....... ढोकाको छेउँमा बसेका यात्रुकै कारण ढोला खुलेको हो वा अन्य कुनै कारणले खुलेको भन्नेवारे अहिले बिमानस्थल सुरक्षाकर्मी र बुद्ध एयरका कर्मचारीहरुले अनुसन्धान गरिरहेको बुद्ध एयरले जनाएको छ । 
नेपाल एयरलाइन्सले  राख्यो ५ जहाज लिलामीमा
नेपाल एयरलाइन्सले राख्यो ५ जहाज लिलामीमा नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । 
Weather Update