Public Pana
काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्यो
काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्यो काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।
माओवादी पदाधिकारी बैठक बस्दै
माओवादी पदाधिकारी बैठक बस्दै नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बुधबार नेताहरुको कार्यव्यस्थताको कारण स्थगित भएको बैठक आज बस्न लागेको हो । 
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने ल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।
भूकम्पपीडितको जस्ता बोकेको ट्र्याक्टर दुर्घटना हुदा ह्दाँ ५ जनाको मृत्यु
भूकम्पपीडितको जस्ता बोकेको ट्र्याक्टर दुर्घटना हुदा ह्दाँ ५ जनाको मृत्यु रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको। दुर्घटनामा ९ जना घाइते भएका छन्।
खाना अपच हुन्छ , यस्ता छन पचाउने घरेलु  उपाय
खाना अपच हुन्छ , यस्ता छन पचाउने घरेलु उपाय खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :
भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’ :स्वास्थ्य मन्त्रालय
भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’ :स्वास्थ्य मन्त्रालय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताउनुभयो ।
युक्रेनी  जेलमा ४ नेपाली बन्दी
युक्रेनी जेलमा ४ नेपाली बन्दी युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो ।
यी हुन रुसमा ज्यान गुमाउने नेपालीहरु (नामावलीसहित)
यी हुन रुसमा ज्यान गुमाउने नेपालीहरु (नामावलीसहित) -युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो । 
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।
राज्य व्यवस्था समितिले सरकार र  नेपाली सेनालाई  जारी गर्याे ९ बुदेँ निर्देशन 
राज्य व्यवस्था समितिले सरकार र नेपाली सेनालाई जारी गर्याे ९ बुदेँ निर्देशन  संसदको राज्य व्यवस्था तथा शुसासन समितिले  नेपाली सेना र सरकारलाई राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नु भन्दै ९ बुदेँ निर्देशन जारी गरेको छ।
Weather Update