यी ६ खेलाडी जो १० करोड भन्दा धेरैमा विक्रि भए
बुधबार, पुस ४, २०८०
न्यायाधीशहरुको नाम अनुमोदन गर्न सुनुवाइ समितिको बैठक बस्दै
बुधबार, पुस ४, २०८०
समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो ।
भ्रष्टाचारविरुद्ध आम जनता पार्टी निकट मञ्चको भन्सार विभाग घेराउ कार्यक्रम
बुधबार, पुस ४, २०८०
भन्सार नियमावलीमा रहेको ४५५ कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी लगायतका मागहरु राख्दै गत भदौ ३१ गतेबाट शुरू गरेको आन्दोलनलाई निन्तरता दिदै मंगलवार भन्सार बिभाग घेराऊ भएको हो ।
मौसम : पश्चिमी वायुको प्रभाव रहने
बुधबार, पुस ४, २०८०
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैमा अनुरोध गरेको छ ।
प्रदेश विश्वविद्यालय स्थापना गर्ने बागमती सरकारको निर्णय
मंगलबार, पुस ३, २०८०
प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।
३ बर्षमा बायु सेवा निगमको आम्दानी १ सय १४ प्रतिशतले बृद्धि
मंगलबार, पुस ३, २०८०
आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो
माओवादीले फागुनमा विधान सम्मेलन गर्ने
मंगलबार, पुस ३, २०८०
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ। त्यसका लागि विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ। । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यी विषयमा छलफल भएको सचिव दीनानाथ शर्माले बताए ।
राती निन्द्रा लागेन यी हुन् उपाय र समाधानमा डाक्टरको सुझाव
मंगलबार, पुस ३, २०८०
समयमा नसुत्ने र पर्याप्त ननिदाउने बानीले मानिसको दैनिकीमा प्रत्यक्ष असर पुर्याएको र दीर्घकालीन समस्याहरू निम्त्याएका घटना धेरै छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को पछिल्लो रिपोर्टअनुसार विश्भर ३२ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको निन्द्रासम्बन्धी समस्या छ, जसकारण उनीहरू सात घण्टाभन्दा कम सुत्छन् ।
राजसंस्थासगै प्रदेश खारेजी माग गदैै आन्दोलन गर्ने राप्रपा केन्द्रिय समितिको निर्णय
मंगलबार, पुस ३, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था र प्रदेशको संरचना खारेजीको माग गर्दै आन्दोलन गर्ने निर्णय केन्द्रिय समितिको वैठकवाट अनुमोदन गरेको छ।
४० कराेडमा विके मिचेल स्टार्क
मंगलबार, पुस ३, २०८०
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा कीर्तिमानी मूल्यमा बिक्री भएका छन् ।
एनसेलकाे रिटमा सर्वाेच्चले जारी गर्याे कारण देखाउ आदेश
मंगलबार, पुस ३, २०८०
एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
प्याट कमिन्स बने आईपीएल इतिहासकै महँगा खेलाडी, २० कराेड ५० लाख भारुमा हैदराबादमा अनुबन्ध
मंगलबार, पुस ३, २०८०
स्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

