समाजवादी पार्टीसँगको एकता विषयमा छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
शुक्रबार, मंसिर २९, २०८०
डा. गोविन्द केसीले आजदेखी अनसन शुरु गर्दै, राजनीतिक माग समेत एजेण्डामा
शुक्रबार, मंसिर २९, २०८०
सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले पत्रकार सम्मेलन गर्दै आज शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिए ।
क्यूआर कोड मार्फत हुने भुक्तानी एक महिनामै ४ अर्बले घट्यो
शुक्रबार, मंसिर २९, २०८०
असोजमा क्यूआर कोड मार्फत ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको थियो। असोजको तुलनामा कार्तिकमा क्यूआर कोड मार्फत हुने भुक्तानी ४ अर्ब १९ करोड ८० लाख रुपैयाँ अर्थात ११.५८ प्रतिशतले घटेको छ ।
काठमाडौँ महानगरले गरेको सकारात्मक कामले संघीय सरकारलाई प्रेरणा मिलेको छ - प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, मंसिर २९, २०८०
प्रधानमन्त्री ‘प्रचण्ड’ले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन्।
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आज अन्तिम दिन
शुक्रबार, मंसिर २९, २०८०
नेपाली कांंग्रेसले भने आज मात्र दल दर्ता गर्ने तयारी गरेको छ । रास्वपाले पनि दल दर्ता गर्न बाँकी छ ।
प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज
शुक्रबार, मंसिर २९, २०८०
न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।
सरकारले तोक्यो हड्ताल गर्न नमिल्ने २५ क्षेत्र
शुक्रबार, मंसिर २९, २०८०
मन्त्रिपरिषद्को गत साताको निर्णयबमोजिम बन्द हड्ताल गर्न नमिल्ने २५ आवश्यक क्षेत्रको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।
धरौटी माग भएपनि पूर्व गृहमन्त्री खाण नछुट्ने , शुद्धीकरण र अख्तियार पेश गर्ने तयारी
शुक्रबार, मंसिर २९, २०८०
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि दुई निकायमा बयान बाँकी रहेकाले वुझाउन लागिएको हो ।
नक्कली शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश
बिहीबार, मंसिर २८, २०८०
अदालतले खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने भन्दै काठमाडौं महानगरपालिकाले बनाएको कानुन सर्वाेच्चद्वारा खारेज
बिहीबार, मंसिर २८, २०८०
संवैधानिक इजलासले निजी सम्पत्तीको स्वामित्वको बिषयमा महानगरले कानुन बनाएर नियम लगाउने बिषय त्रुटिपुर्ण देखिएको भन्दै खारेज गरिदिएको हो ।
एमाले अध्यक्ष ओलीमाथी हातपात गर्नेको पहिचान खुल्यो
बिहीबार, मंसिर २८, २०८०
भोजपुर र धनकुटाको सिमानामा पर्ने लेगुवाघाट स्थित अरुण नदी तरेपछि सर्वसाधारणसँगै बसेका एक व्यक्तिले माला दिने क्रममा अध्यक्ष ओलीलाई हात पात गर्न खोज्ने व्यक्ती महेश राई भएको प्रहरीले जनाएको छ ।
धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथी आक्रमण
बिहीबार, मंसिर २८, २०८०
फूलमाला र अविरले स्वागत भइरहेको लाइनमै बसेका एक व्यक्तिले ओलीलाई हातले हानेको भिडिओमा देख्न सकिन्छ।
कान्तिपुरको एमडी सम्भवले पुर्व मिस नेपाल खतिवडासँग लगन कसे
बिहीबार, मंसिर २८, २०८०
काठमाडौंको हायात होटेलमा भव्य समारोहबीच आफन्त, शुभेच्छुक,बीच शृंखला र सम्भवको विवाह भएको हो ।


