Public Pana
मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नू धर्म हुने प्रधानमन्त्री प्रचण्डको भनाइ
मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नू धर्म हुने प्रधानमन्त्री प्रचण्डको भनाइ मानव सेवा आश्रमका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई पनि सहयोग गर्न लगाउने र संघीय सरकारले पनि निरन्तर रुपमा सहयोग गर्ने वचन प्रधानमन्त्री प्रचण्डले दिए। 
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित
पल शाहकाे मुद्दा सर्वाेच्चमा दर्ता हुने -पत्र सहित उमेर नपुगेकी एक गायिकासग याैन सम्बन्ध वनाएकाे आरोपपछि उनी विरुद्ध कास्की र नवलपरासी जिल्ला अदालतमा जवरजस्ती करणीकाे मुद्दा दायर भएकाे थियाे । उक्त मुद्दामा उच्चले सफाई दिएकाे थियाे।
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 
शनिबार कुनको विदेशी मुद्राको विनिमय दर  कति?
शनिबार कुनको विदेशी मुद्राको विनिमय दर कति? नेपाल राष्ट्र बैंकले आज (३० मंसिर २०८०, शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मालाई पितृशोक
स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मालाई पितृशोक लामो समयदेखी किड्नी तथा मधुमेह रोगबाट ग्रसित ठाकुरको मुम्बईस्थित लिलावती अवस्थामा हिजो राती निधन भएको हो । ठाकुर भारतको रक्षा मन्त्रालयको उच्च पदबाट अवकाश भएका थिए ।
जाडाेबाट वच्न यस्ता खानेकुरा खानुस्
जाडाेबाट वच्न यस्ता खानेकुरा खानुस् जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका हुन्छन्।
आज काठमाडौँका यी ३६ ठाउँमा  ४ घन्टा लोडसेडिङ
आज काठमाडौँका यी ३६ ठाउँमा ४ घन्टा लोडसेडिङ प्राधिकरणले विद्युत् कटौतीबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। 
आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने
आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने मंसिर ८ गतेदेखि भइरहेको खेलमा ९ वटा टोली सहभागी छन् ।
मौसम : अधिकांश स्थानमा चिसो
मौसम : अधिकांश स्थानमा चिसो देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन
राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 
गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट अनसन सुरु गरेका हुन्। 
प्रधानमन्त्रीकी नातिनीको विवाहमा लर्को 
प्रधानमन्त्रीकी नातिनीको विवाहमा लर्को  प्रतिभाले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी हुन् भने विज्ञानले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर अध्ययन गरेका छन् । 
Weather Update