भिजिट भिसामा विदेश पठाउँदा विमानस्थलका कर्मचारीलाई ५० हजार ‘घुस’
बिहीबार, मंसिर २८, २०८०
गगनको प्रस्ताव: शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन लागौं
बिहीबार, मंसिर २८, २०८०
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेतामा शेखर कोइरालालाई बनाउन लाग्नुपर्ने बताएका छन्।
५१३ जना नेपाल प्रहरीका असई सईमा बढुवा
बिहीबार, मंसिर २८, २०८०
बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो ।
ल्याब जाँचका लागि वीरका बिरामी ट्रमामा
बिहीबार, मंसिर २८, २०८०
प्रशासनले समयमा नै खरिद प्रक्रिया अघि नबढाएका कारण किट अभाव भएको हो ।
भगवान विष्णुको पूजा आज
बिहीबार, मंसिर २८, २०८०
व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।
मौसम : केही स्थानमा हुस्सु तथा कुहिरो र कतै हिमपात
बिहीबार, मंसिर २८, २०८०
आज विहिबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ ।
आजको विदेशी मुद्राको विनिमय दर
बिहीबार, मंसिर २८, २०८०
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ ।
लकडाउनको डरले राप्रपाले फेर्यो महेन्द्रनगरको आमसभास्थल
बुधबार, मंसिर २७, २०८०
आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु
बुधबार, मंसिर २७, २०८०
झडपका क्रममा प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा आउन नसक्दा प्रहरीले गोली चलाउनु परेको जनाएको छ।
फोनपेको नयाँ अध्यक्ष नबिल बैंकका पूर्वसीईओ बने सशिन जोशी
बुधबार, मंसिर २७, २०८०
फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् भने १० लाख व्यवसायी छन्। नेपालमा साना कारोबार गर्न फोन पेको क्युआर कोड बढी प्रयोग हुने गरेको छ।
सातै प्रदेशका मुख्यमन्त्री हेटौडामा भेला हुने : सङ्घसँग छिनोफानो गर्ने
बुधबार, मंसिर २७, २०८०
प्रदेश विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले अब यसरी नै अगाडि बढ्न नसक्ने बताएका हुन् ।
अचानक शङ्कास्पद व्यक्ति छिरे : संसद बैठक अवरुद्ध
बुधबार, मंसिर २७, २०८०
शङ्कास्पद एक जना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो ।
शेखर र गगन मिलेर अघि बढ्नुपर्नेमा कांग्रेस नेताहरुको जोड
बुधबार, मंसिर २७, २०८०
गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए।


