Public Pana
मौसम : कुनै स्थानमा हुस्सु र कतै हिमपात
मौसम : कुनै स्थानमा हुस्सु र कतै हिमपात देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बलिउड अभिनेता जुनियर महमूदको मृत्यु
बलिउड अभिनेता जुनियर महमूदको मृत्यु हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।
मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुनेछ :  गभर्नर अधिकारी
मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुनेछ : गभर्नर अधिकारी समस्यामा परेका लघुवित्तका ऋणीका लागि पनि केही नयाँ व्यवस्था ल्याइएको छ ।
राज्य व्यवस्था समितिले प्रधानमन्त्री प्रचण्डलाई २५ गतेका लागि बोलायो
राज्य व्यवस्था समितिले प्रधानमन्त्री प्रचण्डलाई २५ गतेका लागि बोलायो सभापति खतिवडाले आगामी दिनमा समितिको बैठक नियमित रुपमा बसेर विधेयकहरु माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमित रुपमा बैठकमा उपस्थित हुन आग्रह गरे।
कम्युनिष्टसँग लाग्दा कांग्रेस सकिन थालेको डा.शेखरको टिप्पणी
कम्युनिष्टसँग लाग्दा कांग्रेस सकिन थालेको डा.शेखरको टिप्पणी नेता कोइरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थालेको बताए।
हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का एक घाइते
हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का एक घाइते मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन
बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुनको छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
३० प्रतिशतले रेमिट्यान्स बढ्यो
३० प्रतिशतले रेमिट्यान्स बढ्यो राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु ९९ अर्ब ७ करोडले बचतमा रहेको छ ।
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु
साउदी राजकुमारको जहाज दुर्घटनामा परि मृत्यु सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।
२ किलो सुनसहित नागढुंगाबाट तीन जना पक्राउ
२ किलो सुनसहित नागढुंगाबाट तीन जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रबिन्द्र रेग्मीका अनुसार २ किलो सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
गुलशन आउट भएसँगै संकटमा नेपाल
गुलशन आउट भएसँगै संकटमा नेपाल मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।
पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल
पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।
Weather Update