प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले किन दिए राजीनामा !
आइतबार, मंसिर २४, २०८०
अस्ट्रेलिया भ्रमणले दुई देशिय सम्बन्ध बलियो भएको उपमेयर डंगोलको दाबी
आइतबार, मंसिर २४, २०८०
अष्ट्रेलियन सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा उनी गत मंसिर ८ गते अस्ट्रेलिया भ्रमणमा गएकी थिइन ।
मंसिर २९ मा सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ, उजुरीकर्तासँग छलफल सकियो
आइतबार, मंसिर २४, २०८०
न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
एनसेल खरिद बिक्रीमा सांसद अमरेश कुमार सिंहको रिट हेर्न नभ्याइनेमा
आइतबार, मंसिर २४, २०८०
सांसद सिंहले सार्वजनिक रुपमै एनसेल आजियाटाको शेयर खरिदबिक्री सम्बन्धमा आर्थिक चलखेल भएको भन्दै विरोध गर्दै आइरहेका छन्।
हिन्दू राष्ट्र र राजसंस्थाको लागि वृहत् मोर्चा बनाएर आन्दोलन गर्ने कमल थापाको दाबी
आइतबार, मंसिर २४, २०८०
भ्रातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।
ऊर्जामन्त्री बस्नेतको राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रभावित हुन नदिने को दाबी
आइतबार, मंसिर २४, २०८०
८ करोड १९ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ ।
आज पनि सुनुवाइ भएन सन्दिपको मुद्धा
आइतबार, मंसिर २४, २०८०
एक महिनाभित्र बहस नोट बुझाउन भनेको र बहस नोट पनि बुझाइसकेकाले आइतबार फैसला हुने सम्भावना भए पनि सुनुवाइ नै अगाडि बढ्न सकेन ।
गृहमन्त्री नारायणकाजी अस्पतालबाट डिस्चार्ज
आइतबार, मंसिर २४, २०८०
स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर फर्किएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी
आइतबार, मंसिर २४, २०८०
विभागका अनुसार फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारसम्बन्धी विभिन्न विज्ञापनहरू गर्नेहरूले ठगी गरेको उजुरी परेको छ ।
सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, २९ बिरामी
आइतबार, मंसिर २४, २०८०
भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । अस्पतालमा बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको छ ।
त्रि.वि.को दीक्षान्तमा भाग लिनका लागि विद्यार्थीलाई सास्तीे लाइनको लर्को
आइतबार, मंसिर २४, २०८०
हिलो दिन लाइनको लर्कोले त्रिभुवन विश्वविद्यालयको वितरण शाखामा लाइनको लर्कोले सबैलाई सास्ती बनाएको छ ।
तेस्रो पटकको ‘सर्किट ब्रेक’ संगै आजको शेयर कारोबार बन्द
आइतबार, मंसिर २४, २०८०
गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा शेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो ।
नेपालमा २७ देशका ५४ फिल्म सहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु
आइतबार, मंसिर २४, २०८०
विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरु समावेश गरिएको महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए।


