एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री
शुक्रबार, मंसिर १, २०८०
रुपन्देहीमा बस दुर्घटना २० जना घाइते
शुक्रबार, मंसिर १, २०८०
घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।
भूकम्पपीडितलाई अष्ट्रेलियाले दिने भयो, पाँच करोड रुपैयाँभन्दा बढी
शुक्रबार, मंसिर १, २०८०
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।
लोक सेवा आयोगद्धारा विभिन्न क्षेत्रमा साढे २ सयभन्दा बढी कर्मचारी माग - सूचना सहित
शुक्रबार, मंसिर १, २०८०
दरखास्त शुल्क १ हजार २ सय र एकै समूह÷उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ।
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
शुक्रबार, मंसिर १, २०८०
२००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२-६३ सालमा नै किन नहोस्, विद्यार्थीहरूको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।
मौसम : आजपनि कतै वर्षा कुनै स्थानमा हिमपात
शुक्रबार, मंसिर १, २०८०
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई लेख्यो पत्र
शुक्रबार, मंसिर १, २०८०
टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ ।
रास्वपाको भोलीदेखि घरदैलो अभियान
शुक्रबार, मंसिर १, २०८०
रास्वपाका सह—महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार अभियानमा मुख्यतः दुई एजेण्डा छन् ।
यूएईसँग नेपाल हार्दा अब पाँच खेलको भर
शुक्रबार, मंसिर १, २०८०
प्रत्येक समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
सिन्धुली कारागारभित्रै कैदीको मृत्यु
बिहीबार, कात्तिक ३०, २०८०
थापाको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मौसम कतै वर्षा कुनै स्थानमा हिमपात
बिहीबार, कात्तिक ३०, २०८०
विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
राजदूत खड्काद्धारा हंगेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
बिहीबार, कात्तिक ३०, २०८०
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो।
नेपाल र यूएई भिड्दै
बिहीबार, कात्तिक ३०, २०८०
समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।


