भूकम्पप्रभावित जिल्लामा नेपाल टेलिकमको नमुना सेवा
आइतबार, मंसिर ३, २०८०
राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा
आइतबार, मंसिर ३, २०८०
राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गर्नुभयो ।
विश्वकप क्रिकेटमा भारतको कमजोर प्रर्दशन, अस्ट्रेलियालाई २४१ रनको लक्ष्य
आइतबार, मंसिर ३, २०८०
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इण्डिया ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।
सरकारभित्रै बहुवर्षीय ठेक्काको नयाँ मापदण्ड संशोधनको माग
आइतबार, मंसिर ३, २०८०
‘कडा शर्तहरु राखेर त्यसलाई पुरा गरेपछि वर्षभरि नै ठेक्काको सहमति पाउन रोकिनु हुँदैन,’ सञ्चारमन्त्री शेखा शर्माले भनिन्,‘तयारी सकिएका आयोजना त कात्तिकअघि पेश गरौंला, कुनै आयोजनाको तयारी कात्तिक महिनामा सकियो भने एक वर्षसम्म ठेक्का नलगाई बस्नु जायज हुन्छ र ?’
विश्वकप क्रिकेट फाइनलः भारतलाई सुरुवाती झड्का
आइतबार, मंसिर ३, २०८०
भारतका ओपनर शुबमन गिल मात्रै चार रन बनाएर आउट भएका हुन्।
भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा
आइतबार, मंसिर ३, २०८०
सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
केबुलकारलाई यातायातका रूपमा प्रयोग ल्याउनुपर्ने कुलमानको जोड
आइतबार, मंसिर ३, २०८०
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन्।
पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्नेबारे बहस
आइतबार, मंसिर ३, २०८०
प्राधिकरणका विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना प्रमुख सागरमणि ज्ञवाली पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्न कुनै समस्या देख्दैनन्।
छठको आज सार्वजनिक बिदा
आइतबार, मंसिर ३, २०८०
तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ।
छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको दाबी
आइतबार, मंसिर ३, २०८०
प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गरेका छन् ।
उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना
आइतबार, मंसिर ३, २०८०
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
छठले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने प्रधानमन्त्रीको विश्वास
आइतबार, मंसिर ३, २०८०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि यसै अवसरमा दिएको शुभकामना सन्देशमा छठपर्वजस्ता चाडका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन् ।
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा
आइतबार, मंसिर ३, २०८०
यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिने छ ।


1686811440.jpg)