सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै
आइतबार, मंसिर ३, २०८०
महेश बस्नेतले मागे सरकारी सुरक्षा, दुर्गा प्रसाईंले खबर नै गरेनन्
शनिबार, मंसिर २, २०८०
प्रसाईं सहितका केही अभियान्ताहरूले आगामी मंसिर ७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने बताएका छन्।
जनताको मुख थुनेर सत्ता नटिक्ने विप्लवको दाबी
शनिबार, मंसिर २, २०८०
महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिने दाबी गरे।
धनगढीमा भीषण आगलागी
शनिबार, मंसिर २, २०८०
धनगढीको मुख्य बजार रहेको सारथि अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ
कैलालीमा अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ
शनिबार, मंसिर २, २०८०
प्रहरीको पत्रपछि सशस्त्र प्रहरीको सहयोगमा बिहीबार भण्डारी पक्राउ परेका हुन् ।
कैलालीको अत्तरियामा ट्रक ठक्करबाट एकजनाको मृत्यु
शनिबार, मंसिर २, २०८०
ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
टी–२० आई सिरिजमा आज नेपाल र जापान भिड्दै
शनिबार, मंसिर २, २०८०
सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको थियो ।
मौसम : बंगालको खाडीमा चक्रवात हुँदा नेपालमा आंशिक प्रभाव
शनिबार, मंसिर २, २०८०
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने पक्राउ
शुक्रबार, मंसिर १, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो ।
पत्नी स्वस्तिमाद्धारा पति निश्चलको प्रशंसा
शुक्रबार, मंसिर १, २०८०
‘सो एलिगेन्ट, सो ब्युटिफुल, जस्ट लुकिङ लाईक अ वाउ’ अहिले भाइरल डाइलग हो यो ।
भारतमा आजदेखि सुरु साउथ समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने
शुक्रबार, मंसिर १, २०८०
उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ” रहेको छ ।
छठ पर्व आजदेखि शुरु
शुक्रबार, मंसिर १, २०८०
खर्नाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
टिकटकमाथीको प्रतिबन्ध बदरको मागसहित सर्वोच्चमा रिट, सोमवार सुनुवाई हुने
शुक्रबार, मंसिर १, २०८०
टिकटकमाथी प्रतिबन्ध लगाउने सरकारको उक्त कदमलाई सर्वोच्चले प्रथम दृष्टिमा त्रुटीपुर्ण ठहर गरी तत्कालका लागि उक्त निर्णयमाथी नै रोक लगाउने सक्ने कानुन व्यवसायीहरुको दावी छ ।


