कांग्रेसको महासमिति बैठक फेरि स¥यो, पुस १६ गते उदघाट्न गरिने
मंगलबार, कात्तिक २१, २०८०
सेयर बजार दोहोरो अंकले वृद्धि
मंगलबार, कात्तिक २१, २०८०
सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ ।
भूकम्म पिडितको राहत र पुर्नस्थानामा ध्यान दिन प्रधानमन्त्रीलाई कग्रेसको ९ बुँदे सुझाव
मंगलबार, कात्तिक २१, २०८०
कंग्रेस सभापति देउवाले तत्कालिन राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सिइओ भइसकेका डा. गोविन्दराज पोखरेललाई समेत संगै लिएर प्रधानमन्त्रीलाई भूकम्प पीडितहरुको राहत र पुर्नस्थापना लगायत बिषयमा ९ बुँदे सुझाव दिएका थिए ।
योजना आयोगको देश दौडाह : चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै
मंगलबार, कात्तिक २१, २०८०
आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् ।
प्रधानमन्त्रीको आब्हानमा सर्बदलिय बैठक बस्दैँ
मंगलबार, कात्तिक २१, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैँछ ।
आजको विदेशी मुद्राको विनिमय दर - अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा
मंगलबार, कात्तिक २१, २०८०
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा कायम
आज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै
मंगलबार, कात्तिक २१, २०८०
जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन् ।
आजको मौसम : हल्का हिमपातको सम्भावना
सोमबार, कात्तिक २०, २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबारसम्म २ करोड २२ लाख रुपैयाँ संकलन
सोमबार, कात्तिक २०, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।
गाँजा खेतीका लागि सरकारले बनायो सम्भाव्यता अध्ययन कार्यदल
सोमबार, कात्तिक २०, २०८०
गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्नेछ।
जाजरकोटमा शक्तिशाली परकम्प, केही घरहरु भत्किए, केही घाइते
सोमबार, कात्तिक २०, २०८०
शक्तिशाली परकम्पले जिल्लाका विभिन्न स्थानमा चर्किएका घर भत्किएका छन भने केही व्यक्ति समेत घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न प्रधानमन्त्रीको निर्देशन
सोमबार, कात्तिक २०, २०८०
प्रधानमन्त्रीले आफूले रास्वपाले उठाएका सुझाबहरु प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताउनुभयो ।
दोहोरो अंकले बढ्यो सेयर बजार
सोमबार, कात्तिक २०, २०८०
गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।


