चीनले भन्दा भारतले गरयो नेपाललाई ठुलो सहयोग, जाजरकोट भूकम्प पिडितलाई १६ करोडको राहत हस्तान्तरण
आइतबार, कात्तिक १९, २०८०
कार्यक्रमका लागि भन्दै अमेरिका पुगेर भागे गायक हर्कुलस बस्नेत
आइतबार, कात्तिक १९, २०८०
आयोजकको सम्पर्कमा नआए पनि उनले दुई दिन पहिले आफ्नो सामाजिक सञ्जालमा साथीसंगै न्यूयोर्क घुमेको लाईभ भिडियो शेयर गरेका छन् ।
लेखा समितिद्धारा सस्तो मूल्यमा शेयर जारी गर्ने कम्पनीको स्वीकृति फाइलका लागि बोर्डमा पत्र
आइतबार, कात्तिक १९, २०८०
७ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणलाई सेयर जारीबाट ३ अर्ब उठाई १० अर्ब बनाउने तयारी गरेको छ।
भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु
आइतबार, कात्तिक १९, २०८०
आइतबार खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन्।
भोलिदेखि एमडीएमएस पूर्ण कार्यान्वयनमा, शुरुमा २५ सय वटा आईफोनमा सेवा बन्द
आइतबार, कात्तिक १९, २०८०
आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निःशुल्क दर्ता गराउन सकिन्छ ।
शेयर कारोबार हुने साताको पहिलो दिन रातो कार्पेट : सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर
आइतबार, कात्तिक १९, २०८०
आज ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्नेलाई सरकारले कारबाही गर्ने : सूचना सहित
आइतबार, कात्तिक १९, २०८०
सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्युरोले टिकटक कार्यालयसँग छलफल गरेको हो ।
सिद्धार्थ नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ।
फेरि जाजरकोटमा ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का
आइतबार, कात्तिक १९, २०८०
आइतबार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि
आइतबार, कात्तिक १९, २०८०
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
भूकम्पको नाममा जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन : प्रधानमन्त्री प्रचण्ड (भिडियो सन्देश)
आइतबार, कात्तिक १९, २०८०
कहिलेकाहिँ सरकार निरिह भएको विगतको अनुभव छ, यसपटक त्यसलाई छुट दिँदैनौं। यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौं।
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउन थाल्यो ओमानले
आइतबार, कात्तिक १९, २०८०
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमाम कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतक सहयोगमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।


