Public Pana
साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने
साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए ।
कर्णालीका मन्त्रीलाई जिल्ला तोके भूकम्प प्रभावित क्षेत्रमा पठाइयो
कर्णालीका मन्त्रीलाई जिल्ला तोके भूकम्प प्रभावित क्षेत्रमा पठाइयो जिम्मेवारी बाँडफाँटका लागि प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार प्रभावितको व्यवस्थापनबारे छलफल भएको थियो ।
कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय
कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय कोशीमा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ ।
नेपालमा  लगानी बढाउन अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपति पौडेलको आह्वान
नेपालमा लगानी बढाउन अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपति पौडेलको आह्वान नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्र्द गएकाले जलविद्युतको क्षेत्रमा नेपालमा लगानी गर्नु स्वर्णिम अवसर हुने राष्ट्रपतिको भनाई छ । 
योजनाका लागि देश दौडाहामा आयोग
योजनाका लागि देश दौडाहामा आयोग योजनाका लागि देश दौडाहामा आयोग
आजदेखि मोबाइलमा एमडीएमएस लागु, शुरुमा २५ सय वटा आईफोनमा सेवा बन्द
आजदेखि मोबाइलमा एमडीएमएस लागु, शुरुमा २५ सय वटा आईफोनमा सेवा बन्द प्राधिकरणले पटक–पटक एमडीएमस लागू गर्ने जनाए पनि आजदेखि भने दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा नै बन्द गर्ने जनाएको हो ।
भूकम्प गएको स्थानमा सङ्क्रामक रोग फैलिन सक्ने सम्भावना
भूकम्प गएको स्थानमा सङ्क्रामक रोग फैलिन सक्ने सम्भावना प्रभावित क्षेत्रमा खाना, पानी, किटजन्य रोग, हावाबाट सर्ने सङ्क्रमणजन्य रोगले सताउन सक्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाई छ । 
नेपालको आजको मौसम
नेपालको आजको मौसम देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
उपप्रधानमन्त्री सहितको उच्चस्तरीय टोलीद्वारा घाइतेको उपचारबारे जानकारी
उपप्रधानमन्त्री सहितको उच्चस्तरीय टोलीद्वारा घाइतेको उपचारबारे जानकारी उपप्रधानमन्त्री खड्काले घाइतेसँग भेटेर उनीहरूको उपचारबारे जानकारी लिएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै भूकम्प उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनाका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको बताउनुभयो ।
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
जाजरकोट भुकम्प पिडितका लागि विश्व बैंकले बिशेष कोष परिचालन गर्ने
जाजरकोट भुकम्प पिडितका लागि विश्व बैंकले बिशेष कोष परिचालन गर्ने  नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताउनुभएको हो । 
Weather Update