Public Pana
 अपडेट : गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापकको मृत्यु
 अपडेट : गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापकको मृत्यु अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रजिअ सापकोटाले बताए ।
दशैंमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको सांसद पौडेलको भनाइ
दशैंमा सर्वसाधारण यात्रु चार गुणाले ठगिएको सांसद पौडेलको भनाइ सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद पौडेलले यो पटक पनि सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे ।
प्रधानाध्यापकमाथि गोली प्रहार
प्रधानाध्यापकमाथि गोली प्रहार २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएको हो ।
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी
पोखरामा महासचिव गुटरेसलाई स्वागतको तयारी महासचिव गुटरेस पोखरा विमानस्थलमा ओर्लदैछन्  ।
फूल किसान उत्साहित
फूल किसान उत्साहित दाङमा फूलको उत्पादनमा वृद्धि भएसँगै पछिल्लो समय बुटवल, नेपालगंज, सुर्खेत र धनगढीसम्मको माग यही जिल्लाले थेग्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दुर्गा प्रसाईंबारे कुनै कुरा नभएको एमालेको प्रष्टिकरण
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा दुर्गा प्रसाईंबारे कुनै कुरा नभएको एमालेको प्रष्टिकरण नेकपा विभाजन भएपछि एमालेतिर लागेका प्रसाईंले प्रचण्डलाई बुवा र केपी शर्मा ओलीलाई हजुरबुवा भन्ने गर्थे ।
बिकिनीमा आँचल, स्वस्तिमा गाउँले युवती 
बिकिनीमा आँचल, स्वस्तिमा गाउँले युवती  नेपाली फिल्मका यी दुई लोकप्रिय अभिनेत्रीका दुई भिन्न अवतारका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।
अस्पतालको शौचालयबाट भागेका नेपाली पक्राउ
अस्पतालको शौचालयबाट भागेका नेपाली पक्राउ नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो ।
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्ड लुम्बिनी संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो ।
बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ  : मन्त्री ज्वाला
बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ : मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको सडक र खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको उल्लेख गरेका छन्
सिंगापुरविरुद्ध नेपालको जित  
सिंगापुरविरुद्ध नेपालको जित   नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्नेछ ।
अभिनेत्री मनिषा कोइराला बेलयतको ‘हाउस अफ कमन्स’मा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलयतको ‘हाउस अफ कमन्स’मा सम्मानित सम्मान पाएपछि मनिषाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा केही तस्विरहरु सांझा सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
Weather Update