Public Pana
नेपालमा सिम कार्डको आयात ३० प्रतिशतले घट्यो 
नेपालमा सिम कार्डको आयात ३० प्रतिशतले घट्यो  नेपालमा हंगकंग, मलेसिया, यूएई र बेलायतबाट पनि केही संख्यामा सिम कार्ड आउने गरेको छ ।
नेपाल मलेसियासँग खेल्दै
नेपाल मलेसियासँग खेल्दै नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ।
पहाडी भू–भागमा चट्याङसहित आज पनि वर्षा 
पहाडी भू–भागमा चट्याङसहित आज पनि वर्षा  पहाडी भू–भागमा चट्याङसहित आज पनि वर्षा 
विश्वभरका १०० पत्रकारको मतद्धारा आठौँ पटक पुरुष बालोन डी ओर अवार्ड मेस्सीलाई
विश्वभरका १०० पत्रकारको मतद्धारा आठौँ पटक पुरुष बालोन डी ओर अवार्ड मेस्सीलाई  बालोन डीओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।
महासचिव गुटेरेसले संसद्को संयुक्त बैठक सम्बोधन गर्ने
महासचिव गुटेरेसले संसद्को संयुक्त बैठक सम्बोधन गर्ने महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् ।
खोसिने भयो, काठमाडौँ महानगरका मेयरको वरीयता 
खोसिने भयो, काठमाडौँ महानगरका मेयरको वरीयता  हाल काठमाडौँ महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । 
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन।
विधायन व्यवस्थापन समितिले तयार पार्यो  शिक्षकको मर्यादाक्रम 
विधायन व्यवस्थापन समितिले तयार पार्यो  शिक्षकको मर्यादाक्रम  विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औँ स्थानमा, विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९औँ स्थानमा छ ।
संघीय सरकारविरुद्ध बागमती सरकारद्वारा सर्वोच्च अदालतमा रिट दायर
संघीय सरकारविरुद्ध बागमती सरकारद्वारा सर्वोच्च अदालतमा रिट दायर यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयका कुवेर नेपाली रहेका छन् ।
प्रहरीले पक्राउ गरेपछि भोटेकोशीमा हाम फालेका तामाङ खोज्न सशस्त्रको गोताखोर परिचालन
प्रहरीले पक्राउ गरेपछि भोटेकोशीमा हाम फालेका तामाङ खोज्न सशस्त्रको गोताखोर परिचालन मोटरसाईकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा ल्याउने क्रममा गुडिरहेको मोटरसाईकल पल्टाएर भागेका उनी खोलामा हामफाली बेपत्ता भएका थिए ।
शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार
शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ ।
नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य - सूचना सहित
नागरिक एपमा भएको ‘लाइसेन्स’ ट्राफिक प्रहरीलाई मान्य - सूचना सहित यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए-नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो ।
Weather Update