Public Pana
आर्थिक संकट :  हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
आर्थिक संकट : हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले २०४३ मंसिर २६ गतेबाट व्यावसायिक रूपमा उत्पादन सुरुवात गरेको थियो।
सिंगापुरविरुद्ध नेपालको राम्रो प्रर्दशन : कुशलको अर्धशतक
सिंगापुरविरुद्ध नेपालको राम्रो प्रर्दशन : कुशलको अर्धशतक आईसीसी टि–२० विश्वकप छनोटमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् ।
भारतको आन्ध्र प्रदेशमा दुई ओटा रेल ठोक्किदा ९ को मृत्यु
भारतको आन्ध्र प्रदेशमा दुई ओटा रेल ठोक्किदा ९ को मृत्यु यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । 
सिंगारपुरले नेपालले दियो १ सय ४६ रनको लक्ष्य
सिंगारपुरले नेपालले दियो १ सय ४६ रनको लक्ष्य समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएका हो।
अन्तिम समयमा थानीले किन गरे नेपाल भ्रमण स्थगित !
अन्तिम समयमा थानीले किन गरे नेपाल भ्रमण स्थगित !  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो ।
आईसीसी ट्वान्टी–२० क्रिकेट  खेलमा नेपाललाई पाँचौँ सफलता
आईसीसी ट्वान्टी–२० क्रिकेट खेलमा नेपाललाई पाँचौँ सफलता आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका सन्दीप लामिछानेले पाँचौँ सफलता दिलाएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको पोखरा भ्रमण
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको पोखरा भ्रमण अन्नपूर्ण आधारशिविरमा सबै व्यवस्थापनको जिम्मेवारी छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ ।
आजको मौसम : देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
आजको मौसम : देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुर भिड्दै
क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुर भिड्दै प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । 
पाटन दरबार क्षेत्रमा राष्ट्रसंघका महासचिव गुटेरेस 
पाटन दरबार क्षेत्रमा राष्ट्रसंघका महासचिव गुटेरेस  प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।
नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना, केही घाइते
नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना, केही घाइते पूर्व सांसद नविना लामासहित केही घाइते भएका छन् ।
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता 
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता  उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतलनिवास पुगेका हुन् ।
Weather Update