यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि
मंगलबार, कात्तिक ७, २०८०
नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि मनाए दशैं, खुशी व्यक्त
मंगलबार, कात्तिक ७, २०८०
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
मंगलबार, कात्तिक ७, २०८०
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
काठमाडौँ उपत्यकामा जाडो बढ्दै हेरौं देशभरको विवरण
मंगलबार, कात्तिक ७, २०८०
आज (मंगलबार) बिहानको हो भने अधिकतम तापक्रमचाहिँ हिजै सोमबार दिउँसोको हो । आज दिउँसोको मापन गर्नै बाँकी छ ।
बडादशैंमा बैंकहरुले गरे डिजिटल बैंकिङ्गको प्रबर्द्धन
मंगलबार, कात्तिक ७, २०८०
बडादशैंको अवसरलाई उत्पादन तथा सामाग्रीहरु बेच्ने कम्पनीहरु मात्र नभई बैंक तथा वित्तीय संस्थाले पनि अवसरको रुपमा लिएका छन् ।
दोलखामा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते
मंगलबार, कात्तिक ७, २०८०
अप्ठ्यारो सडकमा तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ ।
नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य
मंगलबार, कात्तिक ७, २०८०
मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो ।
आज दशैंको टिकाः कता फर्केर टीका लगाउँदा उत्तम हुने ?
मंगलबार, कात्तिक ७, २०८०
उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।
दशैंको टीका लगाईदिँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्सीवाद
मंगलबार, कात्तिक ७, २०८०
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ
जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।
राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने
मंगलबार, कात्तिक ७, २०८०
राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने व्यक्तिले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।
आज विश्व विकास सूचना दिवस
मंगलबार, कात्तिक ७, २०८०
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ ।
आज संयुक्त राष्ट्र संघ दिवस
मंगलबार, कात्तिक ७, २०८०
संयुक्त राष्ट्रसङ्घ दिवसको नारा Appreciating Peace & Promoting Non-Violence: The Role of the UN and Local Youth Movements रहेको छ
आज बडादशैं, पूर्णिमासम्म टीका र जमरा लगाइँदै
मंगलबार, कात्तिक ७, २०८०
आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

