प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटबार्ता
शुक्रबार, कात्तिक १०, २०८०
फाइनल खेलमा युएईसँग नेपाल पराजित
शुक्रबार, कात्तिक १०, २०८०
समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ ।
८ वर्षीय बालिका बलात्कार आरोपमा एक युवक पक्राउ
शुक्रबार, कात्तिक १०, २०८०
रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
श्रीमानद्धारा श्रीमतीको मृत्यु
शुक्रबार, कात्तिक १०, २०८०
मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्ले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।
दसैँ मनाउन उपत्यका बाहिरिनेहरू फर्कन थाले
शुक्रबार, कात्तिक १०, २०८०
नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ ।
एमालेको चियापान कार्यक्रम १५ गते
शुक्रबार, कात्तिक १०, २०८०
चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठीक सवा १२ बजेदेखि सुरु हुने तय भएको छ।
नेकपा नेता धर्मेन्द्र बाँस्तोला हिरासतमा
शुक्रबार, कात्तिक १०, २०८०
नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन् ।
त्रिकोणात्मक टी–२० सिरिजः फाइनलमा आज नेपाल र यूएई भिड्दै
शुक्रबार, कात्तिक १०, २०८०
यूएई र हङकङले समान एक–एक खेल जीत हात पारे पनि नेट रनरेटमा यूएई फाइनल पुगेको हो ।
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज चौंथो दिन पनि जारी
शुक्रबार, कात्तिक १०, २०८०
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन
शुक्रबार, कात्तिक १०, २०८०
चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो ।
आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
शुक्रबार, कात्तिक १०, २०८०
देशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आचार्य बालकृष्ण दशैं मान्न आफ्नो घर नेपाल आए
बिहीबार, कात्तिक ९, २०८०
आचार्य बालकृष्ण दशैं मान्न आफ्नो घर नेपाल आए
इंग्ल्यान्डलाई सहजै हराउँदै श्रीलंका पाँचौ स्थानमा
बिहीबार, कात्तिक ९, २०८०
श्रीलंकाका लागि लाहिरू कुमाराले ३, कसुन राजिथा र एन्जेलो म्याथ्युजले २–२ तथा महीशा थीक्सानाले १ विकेट लिए ।


