Public Pana
तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार
तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएको बताइएको छ।
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
 २ हप्ते नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ
 २ हप्ते नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ दाङको लमहीमा १६ दिने नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते काठमाडौँबाट हेटौँडा जाने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज  तेस्रो दिन पनि जारी
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज तेस्रो दिन पनि जारी नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी
आजको मौसम पूर्वानुमान
आजको मौसम पूर्वानुमान देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आणविक हतियारमा भैरहेको खर्च विवेकहीन : अध्यक्ष तिमिल्सिना
आणविक हतियारमा भैरहेको खर्च विवेकहीन : अध्यक्ष तिमिल्सिना मानव जातिले शान्ति र न्यायको लागि नभई शक्ति प्राप्तिको लागि मानवजातिकै संहार हुने गरी सैन्य, सामरिक र आणविक अश्त्रमा सबैभन्दा धेरै खर्च गरेको विषय जायज हुन नसक्ने धारणा राखे ।
धादिङमा  चार ठाउँमा सवारी दुर्घटना, १८ जना घाइते
धादिङमा  चार ठाउँमा सवारी दुर्घटना, १८ जना घाइते बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए।
आज पनि दशैंको टीका–जमरा लगाइँदै
आज पनि दशैंको टीका–जमरा लगाइँदै दशैँको टीका तथा जमरा आज बुधबारपनि लगाइँदै छ ।
पश्चिमी वायुको आंशिक प्रभाव कायमै हुने आजको मौसम
पश्चिमी वायुको आंशिक प्रभाव कायमै हुने आजको मौसम देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
इन्डियन आइडलको अन्तिम १५ मा नेपाली गायिका मेनुका 
इन्डियन आइडलको अन्तिम १५ मा नेपाली गायिका मेनुका  झापा हल्दिबारीमा जन्मिएकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा र २०७५ सालमा भारतको रियालिटी सो सारेगमपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।
Weather Update