Public Pana
आजको मौसम : हिमपातको सम्भावना
आजको मौसम : हिमपातको सम्भावना सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
म्यानचेस्टर सिटी हारबाट जोगियो 
म्यानचेस्टर सिटी हारबाट जोगियो  जीतसँगै सिटी २१ अङ्कसहित गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा रहेको छ । १६ अङ्कसहित ब्राइटन लिगको सातौँ स्थानमा छ ।
बडादशैंको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै
बडादशैंको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।
विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित
विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित भारतको खनउनमा नेदरल्याण्ड्सले दिउको २६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन ।
टुँडिखेलमा फूलपाती बढाइँ 
टुँडिखेलमा फूलपाती बढाइँ  आजै गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको थियो। फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको थियो ।
हनुमान ढोका दसैँ घरमा भित्र्याइयो फूलपाती 
हनुमान ढोका दसैँ घरमा भित्र्याइयो फूलपाती  गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित शनिवार अपरान्ह दशैँ घरमा भित्र्याइएको हो ।
दशैँमा मनकामना केबलकार तीन दिन बन्द 
दशैँमा मनकामना केबलकार तीन दिन बन्द  नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।
उपप्रधान एंव गृहमन्त्री श्रेष्ठको स्वास्थ्य ठिक हुँदै 
उपप्रधान एंव गृहमन्त्री श्रेष्ठको स्वास्थ्य ठिक हुँदै  उपप्रधान एंव गृहमन्त्री श्रेष्ठको स्वास्थ्य ठिक हुँदै 
बद्री केसीले गरे एनआरएनएको अध्यक्ष पदबहाली
बद्री केसीले गरे एनआरएनएको अध्यक्ष पदबहाली पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको थियो ।
हङकङलाई हराउँदै नेपाल फाइनलमा
हङकङलाई हराउँदै नेपाल फाइनलमा तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुग्यो, जापान हार्यो
नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुग्यो, जापान हार्यो खेलको विजेताले पनि एसिया कपमा स्थान बनाउनेछ ।
आर्थिक हिनामिना गरेको आरोपमा परेका रोमानियाका वाणिज्यदूत पोखरेलले दिए राजीनामा
आर्थिक हिनामिना गरेको आरोपमा परेका रोमानियाका वाणिज्यदूत पोखरेलले दिए राजीनामा काठमाडौँमै विभिन्न व्यक्तिका खातामा घूस जम्मा गर्न लगाएको तथ्य पनि सार्वजनिक गरेको थियो ।
Weather Update