परराष्ट्र सचिव पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस
शनिबार, कात्तिक ४, २०८०
प्रधानमन्त्रीद्धारा दशैंको शुभकामना
शनिबार, कात्तिक ४, २०८०
प्रधानमन्त्री प्रचण्डले विजया दशमी २०८० को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमाशुभकामना व्यक्त गरेका छन् ।
आजको मौसम : कतै वर्षा कतै हिमपात
शनिबार, कात्तिक ४, २०८०
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै
शनिबार, कात्तिक ४, २०८०
बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो
दसैँमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना
शनिबार, कात्तिक ४, २०८०
धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो। अभाव र भेदभाव नेपालीपन होइन। सद्भाव बिनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन।
नवरात्रको सातौँ दिन : दसैँघरमा फूलपाती भित्र्याइदै
शनिबार, कात्तिक ४, २०८०
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
पाकिस्तानको लगातार दोस्रो हार
शनिबार, कात्तिक ४, २०८०
भारतमा जारी एकदिवसीय विश्वकपमा सुरुवाती दुई खेल जित्दै राम्रो सुरुवात गरेको पाकिस्तान शुक्रबार भएको खेलमा अस्ट्रेलियासँग ६२ रनले पराजित भएको छ ।
गैर आवासीय नेपाली संघको निर्वाचन ह्याकिङ भएको भन्दै साइबर ब्यूरोमा उजुरी
शुक्रबार, कात्तिक ३, २०८०
परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको छ ।
दशैंमा ६ ओटा बैंक राष्ट्र बैंकको कारबाहीमा परे आधा दर्जन वाणिज्य बैंक
शुक्रबार, कात्तिक ३, २०८०
आधा दर्जन वाणिज्य बैंक कारबाही परेका छन् ।
दशैं र तिहार लगायतका चाडपर्वमा आफन्तलाई शुभकामना सन्देश पठाउन नेपाल टेलिकमको समुह एसएमएस
शुक्रबार, कात्तिक ३, २०८०
यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ।
मकवानपुरमा बस दुर्घटना, १० जना घाइते, ५ गम्भीर
शुक्रबार, कात्तिक ३, २०८०
दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राष्ट्रपति पौडेल यहि महिनाको अन्तिम साता युरोप जादै
शुक्रबार, कात्तिक ३, २०८०
जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको औपचारिक निमन्त्रणमा उनी त्यसतर्फ जान लागेको कार्यालयले जनाएको छ ।
ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास छ : सिँचाइमन्त्री शक्तिबहादुर
शुक्रबार, कात्तिक ३, २०८०
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् ।


