कतारी अमिर शेख तमिम बिन हमाद अल थानी यही महिनाको अन्त्यतिर नेपाल आउँदै
शुक्रबार, कात्तिक ३, २०८०
प्रकृति संरक्षणका साथै जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक रहेको आरजुको भनाइ
शुक्रबार, कात्तिक ३, २०८०
नेपाल जैविक विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ ।
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा
शुक्रबार, कात्तिक ३, २०८०
अन्तत सापकोटा नै परराष्ट सल्लाहकार भएका हुन् ।
भारत–क्यानडा कुटनीतिक तनाव : क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलायो
शुक्रबार, कात्तिक ३, २०८०
भारतले क्यानडाले खालिस्तान समर्थकहरूलाई आश्रय दिएको आरोप लगाएको छ ।
नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाको गाडिले ठक्करदिँदा एकजनाको मृत्यु
शुक्रबार, कात्तिक ३, २०८०
नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पछिल्लो १ दिनमा एक लाखले छाडे काठमाडौं उपत्यका
शुक्रबार, कात्तिक ३, २०८०
घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।
एनआरएनको निर्वाचन परिणाम स्वीकार नगर्ने महेश श्रेष्ठको दाबी
शुक्रबार, कात्तिक ३, २०८०
श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन् ।
कुटो–कोदालोबाट खेती गर्ने दिन गएको कृषिमन्त्री भुसालको दाबी
शुक्रबार, कात्तिक ३, २०८०
मन्त्री भुसालले लमही नगरपालिकाले बनाउन थालेको तरकारी सङ्कलन केन्द्र र चिस्यान केन्द्रको शिलान्यास गरेका छन् ।
गृहमन्त्री श्रेष्ठलाई जेनरल वार्डमा सारियो
शुक्रबार, कात्तिक ३, २०८०
अस्ति बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो ।
चिनीको मूल्य प्रतिकिलो ११५ रुपैयाँभन्दा बढी लिए कारबाहि गर्ने वाणिज्य आपूर्ति विभागको चेतावनी
शुक्रबार, कात्तिक ३, २०८०
काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।
ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल
शुक्रबार, कात्तिक ३, २०८०
सरकारले काठमाडौँ उपत्यकामा अहिले पेट्रोल पम्प अनुगमन अभियान नै चलाएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ
शुक्रबार, कात्तिक ३, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आज प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा भर्ना खुल्यो - सूचना सहित
शुक्रबार, कात्तिक ३, २०८०
प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जना जनशक्ति माग गरेको हो ।


