गृहमन्त्रीलाई ह्दयघात भएलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
बिहीबार, कात्तिक २, २०८०
साउदीविरुद्ध अर्जुन कुमालको शानदार शतक
बिहीबार, कात्तिक २, २०८०
आक्रामक ब्याटिङ गरेका अर्जुनले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रनमा आउट भएका छन् ।
गृहमन्त्री श्रेष्ठलाई चीनमै हृदयाघात
बिहीबार, कात्तिक २, २०८०
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक गोबिन्द आचार्यले गृहमन्त्री श्रेष्ठलाई माइल्ड हार्ट एट्याक भएको बताए ।
बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प
बिहीबार, कात्तिक २, २०८०
गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो।
दशैंको घटस्थापनासँगै ३ लाख ५८ हजार मानिस गाउँतर्फ लागे
बिहीबार, कात्तिक २, २०८०
बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ ।
एसीसी यू–१९ प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै
बिहीबार, कात्तिक २, २०८०
मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा आज साउदी अरेबियासँग प्रतिस्पर्धा गदैछ ।
पेरिस सम्झौताका दायित्व र वित्तीय प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई उपप्रधानमन्त्री श्रेष्ठको आह्वान
बिहीबार, कात्तिक २, २०८०
समारोहमा एक सय ५० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलगायत ३० वटा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
आज पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र देशका पहाडी क्षेत्रमा हल्का वर्षा : आजको मौसम
बिहीबार, कात्तिक २, २०८०
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि
बुधबार, कात्तिक १, २०८०
सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
नेपालको विद्युत् भारततर्फ ११ अर्ब ८० करोड रुपैयाँको निर्यात
बुधबार, कात्तिक १, २०८०
नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, विपक्षमा ५ मत
बुधबार, कात्तिक १, २०८०
गत शनिबार एमाले ३९ र कांग्रेसका ८ सासदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए ।
यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी, रोहितको अर्धशतक
बुधबार, कात्तिक १, २०८०
आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले यूएई र हङकङसँग त्रिदेशीय सिरिज खेलेको हो ।
कोशीमा सहमतिको सरकार बन्ने माओवादीको भनाई
बुधबार, कात्तिक १, २०८०
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।


