Public Pana
आज काठमाडौंको बागमती सहित ३ प्रदेशमा वर्षा 
आज काठमाडौंको बागमती सहित ३ प्रदेशमा वर्षा  आज शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव
एनआरएनएको मतपरिणाम घोषणासँगै तनाव अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समथैन गरेकी थिइन् । 
नेपालमा २ करोड १९ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता 
नेपालमा २ करोड १९ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता  साउनको तुलनामा भदौमा मोबाइल बैंकिङको प्रयोगकर्ता २ लाख ६६ हजार २१८ जनाले बढेको छ ।
दूरसञ्चार प्राधिकरणको बोर्डद्धारा चालु आर्थिक बजेट पारित, व्यवस्थापनलाई १६ बुँदे निर्देशन
दूरसञ्चार प्राधिकरणको बोर्डद्धारा चालु आर्थिक बजेट पारित, व्यवस्थापनलाई १६ बुँदे निर्देशन दूरसञ्चार प्राधिकरणको बोर्डद्धारा चालु आर्थिक बजेट पारित, व्यवस्थापनलाई १६ बुँदे निर्देशन
नेपाल टेलिकम वर्कर्स युनियले दशैलगायतका चाडपर्वमा गर्यो शुभकामना कार्यक्रम
नेपाल टेलिकम वर्कर्स युनियले दशैलगायतका चाडपर्वमा गर्यो शुभकामना कार्यक्रम सो समारोहमा परिवर्तन नामक पत्रिकाको समेत विमोचन गरिएको थियो ।
गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा
गृहमन्त्री श्रेष्ठ खतरामुक्त : मन्त्री शर्मा बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले हृदयघात भएपछि चीनक बेइजिङको अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको जानकारी दिइन् ।
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।
नेपालसँग हङकङ ६ विकेटले पराजित
नेपालसँग हङकङ ६ विकेटले पराजित बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । 
हङकङविरुद्ध नेपालको शानदार सुरुआत
हङकङविरुद्ध नेपालको शानदार सुरुआत करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड  : एक लाख १३ हजार सात सय रुपैयाँ
सुनको मूल्यमा नयाँ रेकर्ड  : एक लाख १३ हजार सात सय रुपैयाँ इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनको मूल्यमा परेको व्यवसायीहरुले बताएका छन् ।  
अर्जुनको कीर्तिमानी प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य
अर्जुनको कीर्तिमानी प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य यो खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । 
Weather Update