मनसुन बाहिरिदै, आज केही स्थानमा मात्र मध्यम वर्षाको सम्भावना
आइतबार, असोज २८, २०८०
सहमतिका कारण स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता : हेरौं सहमति
आइतबार, असोज २८, २०८०
विभिन्न मागसहित दुई सातादेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी पक्षबीच सहमति भएको छ ।
घटस्थापनाको साइत ११ : २९ बजे, दशै कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा
आइतबार, असोज २८, २०८०
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ ।
नेताहरु भेट्न कोशीका मुख्यमन्त्री कार्की काठमाडौंमा
शनिबार, असोज २७, २०८०
मुख्यमन्त्री कार्कीले भोली आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिदै
शनिबार, असोज २७, २०८०
मनाङ एयरको (९एन–एएनजे) हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंको थप उपचारका लागि भारत लगिने भएको छ ।
कोशी प्रदेशमा भोलि मन्त्रिमण्डल, अर्को महिना विश्वासको मत
शनिबार, असोज २७, २०८०
भोली आइतबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशीमा केदारलाई समर्थन गर्न तयार छ : एमाले महासचिव शंकर
शनिबार, असोज २७, २०८०
महासचिव पोखरेलले केन्द्रको राजनीतिमा कसरी अघि बढ्छ भन्ने कुरा कांग्रेसको हातमा रहेको पनि उल्लेख गरे ।
कोशीमा गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री प्रचण्डको दाबी
शनिबार, असोज २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशीमा केन्द्रीय सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
कोशीमा काँग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा - पत्र सहित
शनिबार, असोज २७, २०८०
कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर पक्षका सांसद केदार कार्की नियुक्त भएका छन् ।
इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु
शनिबार, असोज २७, २०८०
इजरायलका अनुसार हवाई आक्रमण गरे पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
शनिबार, असोज २७, २०८०
मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
दशै लाग्यो, संसदको चालु अधिवेशन अझै सकिएन
शनिबार, असोज २७, २०८०
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा विधेयकलाई समितिमा छलफलका लागि पठाइएको हो ।
लुक्ला उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटना
शनिबार, असोज २७, २०८०
लुक्ला उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटना


