एक महिनासम्म निःशुल्क मनोवैज्ञानिक परामर्श इजरायलबाट आएकालाई
सोमबार, असोज २९, २०८०
४ बजे देउवा निवासमा कोशीका विषयमा छलफल हुने
सोमबार, असोज २९, २०८०
कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।
अफलाइन पठाओ, इनड्राइभ चलाउने करिब १०० जना प्रहरी फन्दामा
सोमबार, असोज २९, २०८०
अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
सोमबार, असोज २९, २०८०
घटस्थापनाको दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिनुकासाथै दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
नयाँ नोट आजदेखि साट्न पाइने, एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म
सोमबार, असोज २९, २०८०
काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
आजको मौसम : पश्चिमी क्षेत्रमा चट्याङसहित वर्षा हुने, कतै हिमपातको सम्भावना
सोमबार, असोज २९, २०८०
सुदूरपश्चिम र लुम्बिनीका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो - सूचना सहित
आइतबार, असोज २८, २०८०
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
इजरायलले दूतावासलाई बुझायो ५ नेपालीको शव
आइतबार, असोज २८, २०८०
‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कोशीका तीन सदस्यीय मन्त्रिपरिषद् गठन
आइतबार, असोज २८, २०८०
नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ : प्रधानमन्त्री
आइतबार, असोज २८, २०८०
वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरुले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
कोशीमा १० महिनामा पाँचौ मुख्यमन्त्रीको शपथग्रहण
आइतबार, असोज २८, २०८०
यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका उद्धव थापाले दुई दुई पटक मुख्यमन्त्री बनेका थिए ।
सेनामा गरिने राजनीतिक नेपाली कांग्रेस नेता शेखर कोइरालालाई अस्विकार्य
आइतबार, असोज २८, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् ।
मेडिकल स्कर्टिङ’ गरी भारत लगियो मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई
आइतबार, असोज २८, २०८०
श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ ।


