एनआरएनएको एघारौँ महाधिवेशन आजदेखि, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
मंगलबार, असोज ३०, २०८०
विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु
सोमबार, असोज २९, २०८०
खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो।
डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक
सोमबार, असोज २९, २०८०
प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरको हातबाट उनी पुरस्कृत भएका हुन् ।
एमालेको चलखेलले उनकै मन्त्री कोशीमा भए : प्रधानमन्त्री प्रचण्ड
सोमबार, असोज २९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा दोहो¥याएर एमालेले चलखेल गरेको भन्दै त्यहाँ करेक्सन गरेरै छाड्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास
सोमबार, असोज २९, २०८०
सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० -०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।
नयाँ नोट सटहीमा भिड : तस्बिरमा
सोमबार, असोज २९, २०८०
काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिन्छ ।
कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने
सोमबार, असोज २९, २०८०
राप्रपा भने विश्वासको मतका विषयमा मौन देखिएको छ ।
बीआरआई सम्मेलनमा भाग लिन गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान
सोमबार, असोज २९, २०८०
चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले बुधवार विश्वासको मत लिने
सोमबार, असोज २९, २०८०
कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
शेयर बजारमा सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर ६ करोड २४ लाख रुपैयाँमा किनबेच
सोमबार, असोज २९, २०८०
आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएका छन् ।
राष्ट्र बैंकले विवरण सार्वजनिक गर्ने समय थपेर बैंकहरुलाई दियो सहुलियत - सूचना सहित
सोमबार, असोज २९, २०८०
अब कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।
उद्योगीको समस्या र अर्थसंकट सरकारले बुझ्नै नसकेको पूर्वअर्थमन्त्री पौडेलको दाबी
सोमबार, असोज २९, २०८०
कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो ।
‘गोरु पर्व’ वृत्तचित्र ‘अपोरिया अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छनोट
सोमबार, असोज २९, २०८०
बुसानमा आगामी कात्तिक १६ देखि २० गतेसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको उक्त वृत्तचित्र नेपालबाट छनोट भएको हो ।


