काठमाडौंमा गोली चल्यो, १ जना घाइते
बिहीबार, असोज २५, २०८०
टेरामक्स प्रविधि जडानको कार्य तत्कालका लागि अघि नबढाउ : लेखा समिति (भिडियो)
बिहीबार, असोज २५, २०८०
समिति सदस्यहरुले पनि उपभोक्ताले सेवा प्रदायकबाट गुणस्तरीय सेवा पाउन नसकेको, ग्रामीण दूरसञ्चारको प्रभावकारीता नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
उपराष्ट्रपति यादवलाई सिभिल अस्पताल भर्ना : डेंगु संक्रमण
बिहीबार, असोज २५, २०८०
उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यविना देशको आर्थिक समृद्धि नहुने गृहमन्त्रीको भनाइ - भिडियो
बिहीबार, असोज २५, २०८०
कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला तामाङलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
रास्वपाबाट नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारको जवाफ माग - भिडियो
बिहीबार, असोज २५, २०८०
रास्वपाबाट नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारको जवाफ माग
लाइसेन्समा अनलाइनको नाटक गर्दै यातायातमन्त्री ज्वाला - भिडियो
बिहीबार, असोज २५, २०८०
लाइसेन्समा अनलाइनको नाटक गर्दै यातायातमन्त्री ज्वाला
अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन प्रधानमन्त्री प्रचण्ड तयार -भिडियो
बिहीबार, असोज २५, २०८०
अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन प्रधानमन्त्री प्रचण्ड तयार
एमाले मधेश अध्यक्षको दाबीबाट पछि हटे रेवती
बिहीबार, असोज २५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आइतबार विशेष अदालतमा पन्तसहित सात जनाविरुद्ध मुद्दासमेत दायर गरेको छ ।
एमाले सुदूरपश्चिम अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी सर्वसम्मत
बिहीबार, असोज २५, २०८०
कूल १५९ सदस्यीय प्रदेश कमिटीमा सर्वसम्मत भएका सदस्यको विवरण तयारीको क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।
इजरायलबाट आज विद्यार्थी ल्याइँदै, तत्काल शव ल्याउन नमिल्ने : परराष्ट्र मन्त्रालय
बिहीबार, असोज २५, २०८०
इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज पनि विभिन्न स्थानमा वर्षा
बिहीबार, असोज २५, २०८०
राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
विश्वकपमा अफगानिस्तानलाई भारतले सहज हरायो
बिहीबार, असोज २५, २०८०
टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २७२ रन बनाएको थियो ।
बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्पको धक्का
बिहीबार, असोज २५, २०८०
बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन् ।


