नेपाल विकासको मार्गमा अघि बढ्न नसकेकोमा राष्ट्रपति पौडेलद्धारा चिन्ता व्यक्त - भिडियो
बुधबार, असोज २४, २०८०
२०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न एमाले अध्यक्ष ओलाीको निर्देशन - भिडियो
बुधबार, असोज २४, २०८०
आज बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताउनुभएको हो ।
इजरायलमा बेपत्ता भएका विद्यार्थीको खोजी भएको परराष्ट्र मन्त्रालयको स्पष्टोक्ती - भिडियो
बुधबार, असोज २४, २०८०
परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता नेपाली विद्यार्थीको खोजी जारी रहेको बताएको छ ।
लेखा समितिले बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन दियो सरकारलाई निर्देशन -भिडियो
बुधबार, असोज २४, २०८०
समितिले बेरुजु सम्परीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको थियो ।
नेप्से साताको चौथो दिन आज ५ अङ्कले बढ्यो
बुधबार, असोज २४, २०८०
सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीको चार करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
मनी लाउन्डरिङ्ग विधेयक आज पारित - भिडियो
बुधबार, असोज २४, २०८०
प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ ।
संविधानविद् डा. भिमार्जुन आचार्यलाई पितृ शोक
बुधबार, असोज २४, २०८०
निमकान्तको भोली विहान साढे ८ बजे पशुपतिमा अन्तेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
जनकपुर विमानस्थलले सुरक्षा निकायलाई पत्र लेख्यो
बुधबार, असोज २४, २०८०
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तको भनाइ छ ।
कोशीका लागि राप्रपा निर्णायक प्रस्तुत हुँदै : बोलायो बैठक
बुधबार, असोज २४, २०८०
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मंगलवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर सहयोग मागेका थिए ।
विमानस्थल कार्गो भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’
बुधबार, असोज २४, २०८०
अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा ल्याइएको हो ।
नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठले पाए
बुधबार, असोज २४, २०८०
श्रेष्ठले आजै बुधबारबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन् ।
युवकको हत्या आरोपमा दुई जनालाई जन्मकैद
बुधबार, असोज २४, २०८०
२०७९ असोज ५ गते साँझ ४ बजेतिर चुलाचुली गाउँपालिका–५, बुकुवा पुलमा लालबहादुरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
विश्वकप फुटबल २०२६ को छनोट खेलमा नेपालको लाओससंग प्रतिष्पर्धा -भिडियो
बुधबार, असोज २४, २०८०
लाओससँगको खेलमा विजयी भएमा नेपाल विश्वकम छनौटको दोस्रो चरणमा प्रवेश गर्ने छ ।


