Public Pana
भूकम्प प्रभावित क्षेत्रका अवलोकनका लागि प्रधानमन्त्री बझाङमा
भूकम्प प्रभावित क्षेत्रका अवलोकनका लागि प्रधानमन्त्री बझाङमा भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन र भूकम्प प्रभावितलाई राहत उपलव्ध गराउने बिषयमा जिल्लास्थित निकायका अधिकारीसँग प्रधानमन्त्री दाहालले आवश्यक जानकारी लिनुहुने बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । 
बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने अर्थमन्त्री महतको दाबी - भिडियो
बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने अर्थमन्त्री महतको दाबी - भिडियो अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन सुझाव
शिक्षा विधेयक संसद्मा प्रस्तुत 
शिक्षा विधेयक संसद्मा प्रस्तुत  विधेयकमाथि सांसदहरूले छलफल शुरू गरेका छन् ।
जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ :  रघुको कविता संसदमा 
जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ : रघुको कविता संसदमा  आज शुक्रवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा महंगीबारे कवितात्मक शैलीमा पन्तले जनताले कसरी दशैं मनाउने भनेर प्रश्न सोधका हुन् । 
हेलिकप्टरको आवाजले भूकम्पले चर्किएका घरहरू नभत्किउन् भन्ने रवीको प्रधानमन्त्री प्रचण्डलाई आग्रह - हेरौं फेसबुक स्टाटस पनि
हेलिकप्टरको आवाजले भूकम्पले चर्किएका घरहरू नभत्किउन् भन्ने रवीको प्रधानमन्त्री प्रचण्डलाई आग्रह - हेरौं फेसबुक स्टाटस पनि बझाङमा गत मंगलवार गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको थियो । साथै थुप्रै घर र विद्यालयमा क्षति पुगेको छ ।
सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह पछिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो आइरहेको छ ।
नेपाली क्रिकेट टोली प्रशिक्षणका लागि आज नागपुर जाँदै
नेपाली क्रिकेट टोली प्रशिक्षणका लागि आज नागपुर जाँदै चीनमा जारी १९औँ औं एसियाली खेलकुदमा सहभागी भएर बिहीबार मात्र स्वदेश फर्किएको नेपाली क्रिकेट टोली आज  नागपुर जाने भएको हो ।
बजारमा आजदेखि २० रुपैयाँको नयाँ नोट -सूचना सहित
बजारमा आजदेखि २० रुपैयाँको नयाँ नोट -सूचना सहित टको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र पनि रहेको छ ।
एसियाली खेलकुदको कबड्डीमा नेपालले पायो कास्य पदक 
एसियाली खेलकुदको कबड्डीमा नेपालले पायो कास्य पदक  एसियाली खेलकुदको कबड्डीमा नेपालले पायो कास्य पदक
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु
गोली लागेको अवस्थामा भेटिएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जमा फेरि निषेधाज्ञा - सूचना सहित
नेपालगञ्जमा फेरि निषेधाज्ञा - सूचना सहित सामाजिक सञ्जालमा आएका विषयलाई लिएर हिन्दु र मुस्लिमबीच सद्भाव भड्किँदा नेपालगन्ज तनावग्रस्त बनेको छ ।
Weather Update