Public Pana
शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो
शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो
आज विश्व मुस्कान दिवस
आज विश्व मुस्कान दिवस सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !
एमाले गण्डकीको अध्यक्षमा नवराज विजयी
एमाले गण्डकीको अध्यक्षमा नवराज विजयी मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।
आममाफी दिने निर्णयको सक्कल मिसिल झिकाउन आदेश
आममाफी दिने निर्णयको सक्कल मिसिल झिकाउन आदेश आदेशमा भनिएको छ, “रिगल ढकालको हकमा मिति २०८०÷६÷३ मा राष्ट्रपतिद्धारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण मिसिल जो जुन निकायमा रहेको छ, सो निकायबाट महान्यायाधिवक्ता कार्यालयमार्फत मिति २०८०÷०६÷२४ भित्र झिकाउनू ।”
नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने
नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।
आइजिपीको सानो चित्त, विश्वकिर्तिमान राख्ने क्रिकेट खेलाडी दिपेन्द्रलाई मात्र एक तह बढुवा
आइजिपीको सानो चित्त, विश्वकिर्तिमान राख्ने क्रिकेट खेलाडी दिपेन्द्रलाई मात्र एक तह बढुवा क्रिकेटमा विश्वकिर्तिमान राखेर नेपाललाई विश्वसामु चिनाउने खेलाडीलाई प्रहरीले प्रहरी सहायकहवल्दार बनाएको भन्दै सामाजिक संजालमा आलोचना भएको छ ।
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर विस्तारको सम्भावना : विश्व बैंक
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर विस्तारको सम्भावना : विश्व बैंक आज काठमाडौँमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।
स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई नियन्त्रण गर्न सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डको दाबी
स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई नियन्त्रण गर्न सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् ।
नयाँ पार्टीले देश हाक्न नसक्ने ओलीको दाबी - भिडियो
नयाँ पार्टीले देश हाक्न नसक्ने ओलीको दाबी - भिडियो माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पीन बाध्य भएको उहाको छ ।
शेयर बजारमा बाराही हाइड्रोपावरको शेयर झन्डै साढे नौ प्रतिशतले उकालो
शेयर बजारमा बाराही हाइड्रोपावरको शेयर झन्डै साढे नौ प्रतिशतले उकालो सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको चार करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सर्वसाधारणको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ
सर्वसाधारणको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
नर्सिङ लाइसेन्सको परीक्षा मंसिर ९ मा
नर्सिङ लाइसेन्सको परीक्षा मंसिर ९ मा लाइसेन्स परीक्षाको लिखित परीक्षामा १५० प्रश्नहरु सोधिनेछ । १५० पूर्णाङ्कको परीक्षामा परीक्षार्थीले ५० प्रतिशत अङ्क ल्याउनुपर्नेछ ।
Weather Update