Public Pana
आफूलाई हराउन कोशी प्रदेशको प्रयोग गरेको एमाले नेता ढकालको आरोप
आफूलाई हराउन कोशी प्रदेशको प्रयोग गरेको एमाले नेता ढकालको आरोप ढकालले खतिवडा नेतृत्वको कोशी प्रदेश कमिटीलाई बधाई पनि दिएका छन्। उनले खतिवडा कार्यसमितिलाई सहयोग हुने पनि प्रतिबद्धता जनाए ।
माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामको दाबी
माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामको दाबी विज्ञप्तिमा समाजवादी केन्द्रको असोज १५ देखि १७ सम्म बसेको कार्यकारिणी समितिको बैठकले वैशाखमा महाधिवेशन गर्ने र त्यसको तयारीका लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक बोलाइएको उल्लेख गरिएको छ
हेलिकप्टर चढेर नेता पुगेपनि राहत नपुग्ने भूकम्प क्षेत्र बझाङका नेताको गुनासो
हेलिकप्टर चढेर नेता पुगेपनि राहत नपुग्ने भूकम्प क्षेत्र बझाङका नेताको गुनासो भूकम्पले विद्यालय भवन चर्किएका कारण पठनपाठन बन्द भएको र २१ वटा सरकारी कार्यालय बन्द रहेको तथा व्यक्तिका निजी घरमा पनि बस्न मिल्ने अवस्था नरहेको जोशीले संसदलाई जानकारी गराए ।
सीप परीक्षामा अनिवार्य उत्तीर्ण गरेर मात्र लिखित परिक्षा दिन पाइने अब डाक्टर बन्नेहरुले 
सीप परीक्षामा अनिवार्य उत्तीर्ण गरेर मात्र लिखित परिक्षा दिन पाइने अब डाक्टर बन्नेहरुले  ‘अहिलेसम्म लिखित रुपमा ज्ञानको परीक्षण हुँदै आएको थियो । अबदेखि ज्ञानसँगै सीप आर्जन भयो कि भएन भनेर त्यसलाई परीक्षण गर्न लागेका हौं’ डा. अधिकारी भन्छन्, ‘जसले बिरामीमा यो डाक्टरसँग उपचारका ज्ञान र सिप दुवै रहेछ भन्ने विश्वास हुनेछ ।’
आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप - भिडियो
आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप - भिडियो आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल भएको गगनको आरोप
‘घाम जस्तो चम्किलो जुन हुँदैन’ आयो नयाँ भर्सनमा -भिडिओ
‘घाम जस्तो चम्किलो जुन हुँदैन’ आयो नयाँ भर्सनमा -भिडिओ म्युजिक भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन् । सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन् ।
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय - भिडियो
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकका निर्णय - भिडियो सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।  आयोगको बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा हिजो  असोज १७ गते बसेको हो । 
अदालतसरहको अधिकार आफूसँग भएकाले पक्राउ पनि गर्न सक्ने सुन जाँचबुझ आयोगको भनाइ -भिडियो
अदालतसरहको अधिकार आफूसँग भएकाले पक्राउ पनि गर्न सक्ने सुन जाँचबुझ आयोगको भनाइ -भिडियो आयोगको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले बोलाउँदा नआउने व्यक्तिलाई पक्राउसमेत गर्ने अधिकार आयोगलाई भएको बताए । 
स्थानिय कर्मचारीहरुको आन्दोलन आज पनि निरन्तर -भिडियो
स्थानिय कर्मचारीहरुको आन्दोलन आज पनि निरन्तर -भिडियो संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरुको आरोप छ ।
चीनले नयाँ नक्सालाई मान्यता र भारतले कालापानी र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ : माधव नेपाल
चीनले नयाँ नक्सालाई मान्यता र भारतले कालापानी र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ : माधव नेपाल संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । 
सर्लाहीमा आज हुने भनिएको सद्भाव र्याली स्थगित
सर्लाहीमा आज हुने भनिएको सद्भाव र्याली स्थगित दुई साताअघि मलंगवामा सामाजिक सद्भाव विथोलिने प्रकारका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । 
मुक्तिनाथ कृषि कम्पनीले आगामी कात्तिक १० गतेदेखि आईपीओ खोल्दै
मुक्तिनाथ कृषि कम्पनीले आगामी कात्तिक १० गतेदेखि आईपीओ खोल्दै कम्पनी ४ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।
Weather Update