Public Pana
एमालेका अध्यक्ष ओलीको एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको गुनासो -भिडियो
एमालेका अध्यक्ष ओलीको एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको गुनासो -भिडियो एमालेका अध्यक्ष ओलीको एमालेलाई कमजोर पार्न गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको गुनासो 
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेट -  भिडियो
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेट - भिडियो सिंहदरबारमा आज बुधबार भएको भेटवार्तामा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ । 
एएफसी एसियन कप छनोट खेल्न मंगोलिया जान लागेका फुटसल खेलाडीलाई एन्फाले विदाई- भिडियो
एएफसी एसियन कप छनोट खेल्न मंगोलिया जान लागेका फुटसल खेलाडीलाई एन्फाले विदाई- भिडियो नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् ।
शेयर बजार ९ अङ्कले वृद्धि
शेयर बजार ९ अङ्कले वृद्धि सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकमा संगिता पहाडी
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकमा संगिता पहाडी पौडेल निलम्बनमा परेसँगै कार्यबाहक प्रबन्ध निर्देशकको जिम्मेवारी पहाडीलाई दिइएको नेपाल दूरसंचार कम्पनी बोर्ड स्रोतले जानकारी दिएको छ । 
चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्थापन गर्न उद्योग समितिको सरकारलाई निर्देशन - भिडियो
चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्थापन गर्न उद्योग समितिको सरकारलाई निर्देशन - भिडियो बैठकमा सांसदहरुले चाडवाडको बेला हुने कालो बजारी र मूल्यबृद्धि नियन्त्रण गर्दै सुपथ मूल्य पसललाई विस्तार गर्न आग्रह गरेका थिए ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी शनिवार विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी शनिवार विश्वासको मत लिँदै मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यसपटक मत नदिने भएको छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर भएको छ । 
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ ।
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा
रोल्पाकी माओवादी नेतृ विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारको अनुसन्धानबाट सोलार पम्पिङ खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६-७७ मा गंगादेवबाट लागत अनुमान बनाएर रकम विनियोजन गरिएको थियो ।
धार्मिक अभियानमा लागे रवि पशुपतिनाथ–मुक्तिनाथ यात्रा
धार्मिक अभियानमा लागे रवि पशुपतिनाथ–मुक्तिनाथ यात्रा असोज २२ देखि २७ गतेसम्म अभियान चलाउनेबारे छलफल चलिरहेको सहमहामन्त्री बुर्लाकोटीले बताए ।
चेतनका हत्यारालाई आममाफिको विरोधमा भारतीको अनसन-भिडियो
चेतनका हत्यारालाई आममाफिको विरोधमा भारतीको अनसन-भिडियो चेतनको हत्यामा दोषी ठहर भएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
रजनीकान्त र अमिताभबीच लामो समयपछि भेट
रजनीकान्त र अमिताभबीच लामो समयपछि भेट ‘भारतीय सिनेमाको शहंशाहलाई स्वागत छ,’ पोस्टमा भनिएको छ ।
Weather Update