१ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व असोज १५ सम्म -भिडियो
मंगलबार, असोज १६, २०८०
चाडपर्वमा ठग्ने व्यवसायीलाई कारबाही गर्ने सरकारको चेतावनी - भिडियो
मंगलबार, असोज १६, २०८०
कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्यहरु नगर्न÷नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ ।
शेयर बजारमा १ अर्ब १९ करोड रुपैयाँको कारोबार
मंगलबार, असोज १६, २०८०
सबैभन्दा धेरै सिटीजन्स लाइफ इन्सुरेन्सको पाँच करोड ५९ लाख र एनआईसी एसिया बैंकको पाँच करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
अन्तरिक्षमा पुग्ने भए नेपाली
मंगलबार, असोज १६, २०८०
देशभरिका विद्यार्थीहरूको पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ ।
इच्छुक विद्यार्थीले असोज २३ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् ।
आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रतिवेदन
मंगलबार, असोज १६, २०८०
उच्च मुद्रास्फितिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्ती लगायतका जोखिमहरू पनि विद्यमान रहेको तर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।
३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ
मंगलबार, असोज १६, २०८०
मुख्तार आफैँ चिकित्सक भएको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख छ ।
काठमाडौंमा पनि भूकम्पको धक्का
मंगलबार, असोज १६, २०८०
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
सहकारी व्यवस्थापन समिति गठन सबै स्थानमा हुनुपर्ने माग
मंगलबार, असोज १६, २०८०
सहकारी ऐनको दफा १०५ उच्च अदालतको न्यायाधीश भइसकेको वा त्यो योग्यता पुगेको व्यक्तिको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्नसक्ने व्यवस्था छ ।
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, सबैमा त्राहिमाम
मंगलबार, असोज १६, २०८०
भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
पहिरोले म्याग्दीका विभिन्न सडकखण्ड अवरुद्ध
मंगलबार, असोज १६, २०८०
पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाको यातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न धवलशमशेरको आग्रह -भिडियो
मंगलबार, असोज १६, २०८०
सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग पनि गरे ।
दोलखामा बरामद ११ किलो सुन प्रकरणमा थप तीनजना पक्राउ
मंगलबार, असोज १६, २०८०
गत बुधबारयता तीन दिनमा दोलखाबाट ११ किलो सुन बरामद भएको थियो ।
हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर छैन, फिर्ता लिइयोस् : ओली (भिडियो)
मंगलबार, असोज १६, २०८०
पीडितलाई रुवाएर, मलमपट्टी लगाउनु पर्ने ठाउँमा उनीहरूका घाउमा नुनचुक लगाएर तपाईं शान्ति प्रक्रियाका कुरा गर्ने ?’, ओलीले भने ।


