नेपालगञ्जमा अनिश्चितकाल कर्फ्यु -भिडियो
मंगलबार, असोज १६, २०८०
सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगन्जमा बृहत् सद्भाव र्याली - भिडियो
मंगलबार, असोज १६, २०८०
कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।
पछिल्लो समय लगातार सस्तो हुदै सुन चाँदी
मंगलबार, असोज १६, २०८०
असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।
पहिरोको पूर्वसूचना हुने निश्चित
मंगलबार, असोज १६, २०८०
अब पहिरो जाने स्थान, समय बारे सहज रुपमा पहिरो पूर्व नै थाहा हुने भएको हो ।
नेपालको भारतसँग २३ रनले एसियाड क्रिकेटमा हार - भिडियो
मंगलबार, असोज १६, २०८०
नेपालको एसियाड यात्रा समाप्त
सरकारको कालोसूचीमा २० कम्पनी - नाम सहित
मंगलबार, असोज १६, २०८०
तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता
मंगलबार, असोज १६, २०८०
भेटमा प्रधानमन्त्री र अल्ब्राइटसहितको एमसीसी टोली थियो ।
सामूहिक निर्णयबाट काम भएको सचिव मरासिनीको बयान
मंगलबार, असोज १६, २०८०
उनले बजेट निर्माणको चरणमा नीतिगत रूपमा तय भएर कार्यक्रम भन्दै आफूले त्यो विषय तय नगरेको दाबी गरेका छन् ।
कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्तामा
मंगलबार, असोज १६, २०८०
कक्षा १२ का लागि भने परीक्षा फाराम पुस १ गते खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाउनुपर्ने बोर्डले जनाएको छ ।
जितका लागि नेपाललाई भारतको २०३ रनको लक्ष्य
मंगलबार, असोज १६, २०८०
नेपालले टी–२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।
एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित
मंगलबार, असोज १६, २०८०
पार्टी केन्द्रको सर्कुलरअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार चुनावी प्रतिस्पर्धा भएको हो ।
टस जितेर भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले बलिङ गर्दै
मंगलबार, असोज १६, २०८०
नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो ।
बाग्मतीसहित विभिन्न प्रदेशमा ठूलो पानी पर्ने
मंगलबार, असोज १६, २०८०
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


