राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित - भिडियो
शुक्रबार, असोज १२, २०८०
कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने ओलीको दाबी - भिडियो
शुक्रबार, असोज १२, २०८०
प्रमुख पार्टीहरु जिम्मेवार हुँदा भने अर्को बिकल्प हुन सक्ने धारणा राख्नुभयो ।
भारतमा स्मार्टफोन विष्फोट हुँदा ३ जना घाइते, पार्किङमा राखिएका कारका झ्यालहरुमा पनि क्षति
शुक्रबार, असोज १२, २०८०
यद्यपी विष्फोटको सही कारण भने अहिले सम्म पनि खुल्न नआएको जनाइएको छ ।
चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन - भिडियो
शुक्रबार, असोज १२, २०८०
समितिको आजको बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
सेवा बन्द र खारेज भएका दूरसञ्चार सेवा प्रदायकलाई बक्यौता बुझाउन विद्युत प्राधिकरणको आदेश
शुक्रबार, असोज १२, २०८०
स्मरणरहोस् लुप नेटवर्कले केहि समयअघि प्राथमिक शेयर निष्कासन गर्ने भनेर लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ ।
ढुंगा, गिटी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन विधेयक संसदमा दर्ता गर्न समितिको आग्रह -भिडियो
शुक्रबार, असोज १२, २०८०
बैठकमा समिति सदस्यहरुले नियम र मापदण्डमा रहेर सहज रुपमा क्रसर उद्योग सञ्चालन गर्नका लागि बाधा अड्कन फुटाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।
हुम्लीमाथी सरकारको ज्यादती, पैसा हाल्दा समेत स्थानियलाई कुहिएको चामल बिक्री
शुक्रबार, असोज १२, २०८०
नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताउनुभयो ।
रोटराक्ट क्लब अफ नेपालगंज मेडिकल कलेजद्वारा प्रोजेक्ट "पवित्र"को दोस्रो चरण समपन्न
शुक्रबार, असोज १२, २०८०
किशोर किशोरीहरुलाई महिनावारी सम्बन्धि ज्ञान दिने हेतुले क्लबले उक्त कार्यक्रम गरेको क्लबका एक सदस्यले जानकारी दिनुभयो।
सुनको मुल्यमा किन आयो गिरावट ?
शुक्रबार, असोज १२, २०८०
साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो ।
कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने केपी ओलीको दावी
शुक्रबार, असोज १२, २०८०
ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताउनुभयो ।
विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु
शुक्रबार, असोज १२, २०८०
भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए÷नभएको ख्याल गर्नुपर्ने बताउनुहुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उहाँको भनाइ छ ।
ओलीले मिलाउन सकेनन्, बाग्मती प्रदेशमा हुने नै भयो आज चुनाव
शुक्रबार, असोज १२, २०८०
नेकपा एमाले बागमती प्रदेश कमिटीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ ।
विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा आजको मौसम
शुक्रबार, असोज १२, २०८०
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।


