दुबईबाट आएको करिब ३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद
शनिबार, असोज १३, २०८०
पाकिस्तानलाई हरायो भारतले अनि बन्यो तेस्रोपटक साफ यू–१९ को च्याम्पियन
शनिबार, असोज १३, २०८०
भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।
एमालेको कर्णाली अधिवेशनमा मतदान अझै सुरु भएन : भोली ११ बजे मात्र
शनिबार, असोज १३, २०८०
निर्वाचन समितिले मतदानका विषयमा कुनै जानकारी नदिँदा नेता, कार्यकर्ताहरु भने दिक्क छन् ।
नेपाली क्रिकेट टिमलाई पूर्व राजा ज्ञानेन्द्रले दिए बधाई - पत्र सहित
शनिबार, असोज १३, २०८०
पूर्वराजा शाहको संवाद सचिवालयले आज शनिबार यसबारे जानकारी गराएको हो ।
प्रधानमन्त्री नेपाल फर्के लगत्तै प्रतिनिधि सभा बैठक भोली बस्ने - कार्यसूचि
शनिबार, असोज १३, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता
शनिबार, असोज १३, २०८०
सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो ।
चीन भ्रमण पूर्णरुपमा सफल भएको प्रधानमन्त्रीको दावी
शनिबार, असोज १३, २०८०
चीनका राष्ट्रपति सि चिनपिङले गर्नुभएको नेपाल भ्रमणपछि प्रधानमन्त्री स्तरमा नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उहाँको भनाइ छ ।
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति
शनिबार, असोज १३, २०८०
प्राधिकरणले चालु आर्थिक वर्ष २०८०-८१ को साउन र भदौमा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ ।
मीनबहादुरलाई समर्थन गर्दै राजबहादुर र प्रेमले लिए अध्यक्षको उम्मेदवारी फिर्ता
शनिबार, असोज १३, २०८०
यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार छन् ।
उषा बालवाटिका स्कूलका ८ वर्षीय बालक होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला
शनिबार, असोज १३, २०८०
आफन्तहरू आक्रोशित आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न शहरबाट हवाई उडान हुने प्रधानमन्त्रीको दाबी
शनिबार, असोज १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने दाबी गरेका छन् ।
पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना
शनिबार, असोज १३, २०८०
रावायण सुदर्शन थापा प्रोडक्सनले निर्माण गर्न लागेको चलचित्र हो ।
चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री
शनिबार, असोज १३, २०८०
प्रधानमन्त्री प्रचण्ड सवार एयर चाइनाको विमान शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।


