Public Pana
‘समयमै विवरण बुझाउ’ भन्दै ४० लाखभन्दा बढी कमाउनेहरुलाई कर कार्यालयबाट फोनले हैरान
‘समयमै विवरण बुझाउ’ भन्दै ४० लाखभन्दा बढी कमाउनेहरुलाई कर कार्यालयबाट फोनले हैरान यद्यपि यसबाट करदातामा मानसिक तनाब भने बढाउने काम गरेको छ । 
सुख्खा बन्दरगाहमा अनुदानमा प्राप्त सामाग्री बेवारिसे अवस्थामा
सुख्खा बन्दरगाहमा अनुदानमा प्राप्त सामाग्री बेवारिसे अवस्थामा सुख्खा बन्दरगाह भन्सार कार्यालयमा भारतसहित तेस्रो मुलुकबाट दैनिक सयौको संख्यामा कन्टेनर भित्रिन्छन् ।  प्रविधिमैत्री मेसिन सञ्चालनको अभावमा अहिलेकन्टेनरको भैतिक परीक्षण गर्न कर्मचारीलाई भ्याई नभ्याई छ । 
सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रै कांग्रेसको विरोध
सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रै कांग्रेसको विरोध केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा युवा जनशक्तिका लागि अवसर सिर्जना गर्न नसक्दा बर्सेनि डेढ खर्ब रुपैयाँ विदेश गइरहेको बताए । 
मौसम पूर्वानुमानः आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमानः आज यी तीन प्रदेशमा वर्षाको सम्भावना दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी गराएको छ ।
अर्थतन्त्र गम्भीर संकटतर्फ चाडपर्व नजिकिँदा पनि बढेन आयात
अर्थतन्त्र गम्भीर संकटतर्फ चाडपर्व नजिकिँदा पनि बढेन आयात नेपाल सरकारले विदेशी मुद्राको सञ्चिति भन्दै धेरै वस्तुको आयातमा कडाइ गरेको थियो । त्यसले पनि आयात नियन्त्रित भएको थियो । चालु आर्थिक वर्षमा सरकारले नियम खुकुलो बनाए पनि आयात झनै घटेको देखिन्छ ।
बाबु छोराको अन्तेष्टी एउटै चितामा, रोकिएन मलामीको आशु
बाबु छोराको अन्तेष्टी एउटै चितामा, रोकिएन मलामीको आशु मलामी गएकाहरुको गहभरी आशु झार्दै भन्दै थिए, विधिको विधान कसले टार्न सक्छ? बाबु छोराको अन्तेष्टी  एउटै चितामा देखेर आशु नझार्ने कोही थिएन ।
फार्मेसी क्षेत्रलाई व्यवस्थीत तथा सुधार गर्न निरन्तर अनुगमन हुने स्वाथ्यमन्त्री मोहनबहादुर बस्नेतको दाबी 
फार्मेसी क्षेत्रलाई व्यवस्थीत तथा सुधार गर्न निरन्तर अनुगमन हुने स्वाथ्यमन्त्री मोहनबहादुर बस्नेतको दाबी  यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । 
घमण्ड र दम्भले मान्छेलाई बिगार्ने भएकाले समस्या समाधान गर्न बालेन्द्रलाई ओलीको सुझाब -भिडियो
घमण्ड र दम्भले मान्छेलाई बिगार्ने भएकाले समस्या समाधान गर्न बालेन्द्रलाई ओलीको सुझाब -भिडियो उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे । 
कोशीमा बन्यो ९ सदस्यीय मन्त्रीपरिषद, सरकार - भिडियो
कोशीमा बन्यो ९ सदस्यीय मन्त्रीपरिषद, सरकार - भिडियो यसअघि विस्तारित मन्त्रिपरिषद् सदस्यसहित कोशीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
राष्ट्रसंघीय महासभामा नेपाल
राष्ट्रसंघीय महासभामा नेपाल समस्याको समाधानका लागि यही विन्दुबाट कार्य प्रारम्भ गर्न आवश्यक छ ।      
पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गयो
पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गयो गुल्मीमा गएको ३ दिनदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।
Weather Update