शेयर बजार साढे १८ अंकले बढ्यो, करिब ३ अर्ब रुपैयाँको कारोबार
मंगलबार, असोज ९, २०८०
जबरजस्ती करणी मुद्दाका फरार अरोपित पक्राउ
मंगलबार, असोज ९, २०८०
पीडित महिलाको भदौ २३ गते जिल्ला अस्पताल बाजुरामा स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिक्षा विधेयकबारे सरोकारवालासँग कांग्रेसको छलफल - भिडियो
मंगलबार, असोज ९, २०८०
सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ ।
ट्रेड युनियनले दिएका सुझावहरुलाई समावेश गरि तत्काल संघीय निजामती ऐन जारी गर्न माग - भिडियो
मंगलबार, असोज ९, २०८०
संगठनले उक्त विधेयकमा कर्मचारीहरु सरकारले आवश्ष्क छलफल र परामर्श नगरेको अरोप लगाएको छ ।
उपप्रधाध्यापक चलाउनेको मुद्धामा जिल्ला अदालतको आदेश : घाउ जाँच गर्ने डाक्टरसँग थप बुझ्नु
मंगलबार, असोज ९, २०८०
कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएको छ ।
ईःलाई भेट्न पुगेकी उपमेयर डंगोललले वार्ता शुरु गरिन्
मंगलबार, असोज ९, २०८०
राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः का प्रतिनिधि र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो ।
नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको श्रममन्त्रीको भनाइ
मंगलबार, असोज ९, २०८०
मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको उक्त विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा सहयोग पुग्ने जिकिर गर्नुभयो ।
आज मंगलबारबाट इन्द्रजात्रा सुरु - भिडियो
मंगलबार, असोज ९, २०८०
बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको हो ।
बागलुङको सिडिओमा रिजाल
मंगलबार, असोज ९, २०८०
भदौ २५ गते गृह मन्त्रालयले मातहतका पाँच जिल्लाका प्रजिअसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो ।
ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल
मंगलबार, असोज ९, २०८०
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता इःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए ।
अग्रिम टिकट बुकिङ गरेका यात्रु मुगुमै अलपत्र, माओवादी नेतालाई लिएर नेपालगञ्ज उड्यो जहाज
मंगलबार, असोज ९, २०८०
जहाजमा केही गम्भीर बिरामीसहित नेताहरू गएको उनले दाबी गरे ।
पोखरा विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडान गर्न नेपाल–चीनबीच सम्झौता
मंगलबार, असोज ९, २०८०
गत असार पहिलो हप्ता भएको ड्रागन बोट फेस्टिभलमा चिनियाँ चार्टड उडानमाफर्फत सिधै पोखरा आइपुगेका थिए ।
पोखरामा चिकित्सक कुटिएको विरोधमा काठमाडौंमा प्रदर्शन-भिडियो
मंगलबार, असोज ९, २०८०
आज मंगलबार बिहानैदेखि उनीहरू अस्पतालको परिसरमा भेला भई विरोध प्रदर्शन गरिरहेका हुन् ।


