मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा - भिडियो
सोमबार, असोज ८, २०८०
माग पूरा गराउन भन्दै बानेश्वरको सडकमा सुते राहत शिक्षक - भिडियो
सोमबार, असोज ८, २०८०
सम्झौतामा आफूहरूको माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
इन्द्रजात्राका लागि विभिन्न देशका २० जना बिदेशी पाहुनालाई महानगरपालिकाले आमन्त्रण - भिडियो
सोमबार, असोज ८, २०८०
लिङ्गो ठड्याइएपछि विधिवत रुपमा प्रारम्भ हुने इन्द्रजात्रा असोज ११ गते बिहीबार रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनादैछ ।
प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ - तस्वीरमा (भिडियो )
सोमबार, असोज ८, २०८०
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्तासँगै सम्झौता समेत भयो ।
राष्ट्रपति पौडेल जनकपुरमा, जानकी मन्दिरको दर्शन-भिडियो
सोमबार, असोज ८, २०८०
२०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुन लागेको हो ।
नेपाल र चीनबीच सम्झौता
सोमबार, असोज ८, २०८०
विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा विषयमा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच द्विपक्षीय वार्ता सुरु
सोमबार, असोज ८, २०८०
भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
सोमबार, असोज ८, २०८०
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
धनगढी बजार क्षेत्रसँगै अस्पताल डुबानमा
सोमबार, असोज ८, २०८०
पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भैरहवा सेजमा उद्योग कम : राज्यको ७५ करोड खर्च
सोमबार, असोज ८, २०८०
२०७३ सालदेखि उद्योग निर्माण भएको सेजमा २०७६ वाट शक्ति मिनिरल्स प्रालिले आफ्नो उत्पादन बाहिर लैजान थालेको हो । अन्य उद्योगहरू त्यसपछि सुरु भएका हुन् ।
आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
सोमबार, असोज ८, २०८०
कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको एक मुद्दामा सर्वोच्चले आगामी मंसिर २८ गते निर्णय सुनाउने
आइतबार, असोज ७, २०८०
झण्डै सात वर्ष पुरानो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने मिति आइतवार घोषणा गरेको हो ।
विदेशी लगानी भित्राएर नेपाललाई धनी बनाउन चाहेको प्रधानमन्त्रीको भनाई
आइतबार, असोज ७, २०८०
चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताएका हुन् ।


