२४ बर्ष अघि बर्दियाबाट संसदीय चुनाव जितेका पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन
शुक्रबार, असोज ५, २०८०
सुनको दैनिक आयात दोब्बर : २० केजी कोटा
शुक्रबार, असोज ५, २०८०
राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।
आजदेखि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण
शुक्रबार, असोज ५, २०८०
प्रचण्डको भारत भ्रमणपछि उनको चीन भ्रमणको तयारी लामो समयदेखि चलिरहेको थियो ।
बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, असोज ५, २०८०
जरिन २०१८ मा मुद्दाका क्रममा बयान दिन प्रहरीसमक्ष हाजिर भएकी थिइन् ।
‘उत्कृष्ट फिल्म’ गायब पारिएको भन्दै चलचित्र विकास बोर्डविरुद्ध मुद्दा
शुक्रबार, असोज ५, २०८०
अवार्डमा उत्कृष्ट फिल्मको विधा किन गायब पारियो भन्ने विषयमा अहिले चलचित्र विकास बोर्डले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
सर्लाहीमा रातिदेखि अनिश्चितकालीन कर्फ्यु, केही घरमा आगजनी र तोडफोड
शुक्रबार, असोज ५, २०८०
कर्फ्यु आदेशपछि मलंगवाको अवस्था रातभर शान्त रहेको यादवले बताए ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सम्बोधन - भिडियो
शुक्रबार, असोज ५, २०८०
जसको लाइभ प्रधानमन्त्री प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता - भिडियो
शुक्रबार, असोज ५, २०८०
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
आज पनि भारी वर्षाको सम्भावना
शुक्रबार, असोज ५, २०८०
आज शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
एसईई पूरक परीक्षको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि
शुक्रबार, असोज ५, २०८०
कार्यालयले साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी भएका थिए ।
साफ यू–१९ : पहिलो खेलमै नेपाल हार्यो
बिहीबार, असोज ४, २०८०
२७ औं मिनेटमा शाह जहानको फ्रि किक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाए ।
पाकिस्तानविरुद्धको खेलमा नेपालले गोल खायो
बिहीबार, असोज ४, २०८०
२७ औं मिनेटमा शाह जहानको फ्रिकीक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाएका थिए ।
बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको स्वास्थ्यमन्त्रीद्धारा प्रशंसा - भिडियो
बिहीबार, असोज ४, २०८०
हृदयरोगका विरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनिय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताउनुभयो ।


