Public Pana
शिक्षकहरूसँग फेरी सरकारको वार्ता
शिक्षकहरूसँग फेरी सरकारको वार्ता सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज फेरी पनि वार्ता शुरु गरेको छ ।
श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक
श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक
क्यान चुनाबी मैदानमा
क्यान चुनाबी मैदानमा कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले अन्तराष्ट्रिय रंशालाहरुको निर्माण र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लाई परिमार्जन गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्रीको भनाइ - भिडियो
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लाई परिमार्जन गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्रीको भनाइ - भिडियो स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लाई परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको छ । 
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने माधव कुमार नेपालको प्रस्ताव - भिडियो
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने माधव कुमार नेपालको प्रस्ताव - भिडियो अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलव्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भष्टाचार कमिशनतन्त्र, ढिलासुस्ती लगाएतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । 
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने गगनको प्रतिबद्धता - भिडियो
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने गगनको प्रतिबद्धता - भिडियो श्री नंदी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याव स्थापना गरेको हो । 
टाटाले भित्र्यायो विद्युतीय गाडी
टाटाले भित्र्यायो विद्युतीय गाडी फेस्टिभ अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।
सर्लाहीमा कर्फ्यु उलंघन गर्दै प्रदर्शन
सर्लाहीमा कर्फ्यु उलंघन गर्दै प्रदर्शन कर्फ्यु उलंघन गर्दै केही ठाउँमा सामान्य प्रदर्शन भए पनि अहिलेसम्म मलंगवामा कुनै अप्रिय घटना नभएको दाबी प्रहरीले गरेको छ । 
आज पनि वार्ता निश्कर्ष विहिन, सडकमा प्रदर्शनसँगै शिक्षकको नाचगान
आज पनि वार्ता निश्कर्ष विहिन, सडकमा प्रदर्शनसँगै शिक्षकको नाचगान शिक्षकहरुले नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै छन् ।
बाँकेको बाल सुधार गृहमा झडप, भागेका ९ जना सम्पर्कविहीन
बाँकेको बाल सुधार गृहमा झडप, भागेका ९ जना सम्पर्कविहीन गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए ।
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन आजको बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी  वार्तालाई सकेसम्म आजै निष्कर्षमा  पुर्याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।
Weather Update