प्रधानमन्त्री प्रचण्डको चीनमा स्वागत
शनिबार, असोज ६, २०८०
सभामुख घिमिरेको आयरल्यान्डका राष्ट्रपतिसँग भेट
शनिबार, असोज ६, २०८०
सभामुख घिमिरेले वयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन् ।
हेडसेट ढुवानी ४५ प्रतिशतले घट्यो
शनिबार, असोज ६, २०८०
मन्द विश्वव्यापी अर्थतन्त्रको बीचमा मागमा दबाबको कारण ढुवानी प्रभावित भएको थियो ।
सर्लाहीमा आज पनि कर्फ्यु
शनिबार, असोज ६, २०८०
मलंगवाका बजार, पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन् ।
मुगुको गमगढी बजारमा आगलागी
शनिबार, असोज ६, २०८०
जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए ।
एसियाली खेलकुदको उद्घाटन आज, प्रधानमन्त्री प्रचण्ड सहभागी
शनिबार, असोज ६, २०८०
एसियाली खेलकुद उदघाटन समारोहमा सहभागी हुनका लागि चीनले नेपालसहित अन्य ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।
स्वर्ग ‘जगदीशपुर ताल’ चराहरूका लागि
शनिबार, असोज ६, २०८०
चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा वासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ ।
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, असोज ६, २०८०
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा पठाउने न्यायाधीश न्यौपानेको रुकुमकोट सरुवा
शनिबार, असोज ६, २०८०
कानुनमन्त्रीकै प्रस्ताव र दबाबका कारण न्यौपानेले काठमाडौंमा १ वर्ष पनि बस्न नपाएको न्यायपरिषदले बताएको छ।
सुन तस्करीको उच्चस्तरीय छानबिन गर्ने आयोग गठनमा दलहरूबीच विवाद
शनिबार, असोज ६, २०८०
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा ६ भदौको सहमति अनुसार टिओआर प्रस्ताव गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसी उपाध्यक्षका लागि अब्दुल वासिदले गरे उम्मेदवारीको घोषणा
शुक्रबार, असोज ५, २०८०
एनआरएनएमा युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता, युवा श्रमको सम्मानसहित विदेशको सीप, पुँजी, ज्ञान नेपालमा लगानी लगायत समृद्ध नेपालमा एनआरएनएको सहभागिता सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निर्णयमा पुगेको बताएका छन्।
सरकार र आन्दोलनरत शिक्षकहरु बीच सहमति, आन्दोलनका सवै कार्यक्रम फिर्ता
शुक्रबार, असोज ५, २०८०
शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि ३ दिनदेखी आन्दोलनमा उत्रिएका शिक्षकहरुले बिरोध कार्यत्रम फिर्ता लिएका हुन ।


