विद्युत विधेयकमा इपपानद्धारा १२ बुँदे संशोधन माग - भिडियो
आइतबार, भदौ ३१, २०८०
साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढ्यो
आइतबार, भदौ ३१, २०८०
समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु. १२८ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।
एसीसी खेल शुरु हुँदै, श्रीलंकाले लगातार गुमायो ५ विकेट
आइतबार, भदौ ३१, २०८०
भारतका मोहम्मद सिराजले श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको ब्याटिङ लय ध्वस्त बनाएका हुन्।
अनाधिकृत रुपमा एलपी ग्याँस बिक्रि भएको एमाले नेता भट्टराईको आरोप (भिडियो)
आइतबार, भदौ ३१, २०८०
खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढि तौलको ग्यास बिक्रि बितरणको बिषयमा सरोकारवाला निकायसंग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।
भक्तपुरमा गणेशमान बाटिका निर्माण : राष्ट्रपतिले अनवारण (भिडियो)
आइतबार, भदौ ३१, २०८०
गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै अनावरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
शेयर बजारमा कारोबार रकम उकालो, २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार
आइतबार, भदौ ३१, २०८०
कारोबार रकम भने उकालो लागेको छ ।
टस जितेको श्रीलंका इण्डियाविरुद्ध व्याटिङका लागि कुदै, बर्षाले खेल अझै शुरु हुन सकेन
आइतबार, भदौ ३१, २०८०
एक खेलमा श्रीलंकाले कोलोम्बोमा नै भारतलाइ डिएल मेथडमा ३ विकेटले हराएको थियो । त्यसपछिका बाँकी खेलमा भारत अपराजित छ ।
अमेरिकाबाट हुलाक मार्फत नेपालमा गाँजा तस्करी, सिलबन्दीभित्रको लागूऔषध किन कसैले हेरेन ?
आइतबार, भदौ ३१, २०८०
लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ ।
देश र जनताका लागि काम गर्ने अर्थमन्त्री महराको दाबी
आइतबार, भदौ ३१, २०८०
आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरूको भूमिका रहेको धारणा राखे ।
देशभर ठप्प स्वास्थ्य सेवा सुचारु गराउन सरकार र चिकित्सक संघबीच बार्ता जारी - भिडियो
आइतबार, भदौ ३१, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरिरहेको हो।
महालेखाले ठहर गरेको बेरुजु लेखा समितिले उठाउने !
आइतबार, भदौ ३१, २०८०
बेरुजु सम्परीक्षण उपसमितिले गम्भीर प्रकृति, सामान्य प्रकृति लगाएतका बेरुजु छुट्टाएर थप अध्ययन गर्ने सभापति पोखरेलले बताउनुभयो ।
गैरीगाउँमा भएको ४ जनाको हत्या एकै व्यक्तिले गरेको निर्णय
आइतबार, भदौ ३१, २०८०
घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो ।


